समाचार
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी क्षेत्रका खोला/नदीमा आकस्मिक रूपमा बाढी आउने सम्भावना देखिएकाले त्यहाँका बासिन्दालाई दिउँसोसम्मै सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले...
पुरा पढ्नुहोसबुटवल । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्ड अन्तर्गत रुरुक्षेत्र गाउंपालिकादेखि छत्रकोट हुंदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो । रुरुक्षेत्रदेखि गुल्मी दरबार गाउंपालिकाको...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट डिल्लीबजार सरुवा गर्ने योजना तत्काललाई रोकिएको छ। लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिइसकेको भए पनि गृहमन्त्रीको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको...
पुरा पढ्नुहोसटाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो बाण्डका विभिन्न उत्पादन लुम्बिनी प्रदेशमा बिक्री शुरू गरिएको छ । भारतीय साटो ब्राण्डका उत्पादन आर्किलो, एक्सट्रिम, ओशियन, एलिट, डिलक्स र हिटगार्ड लुम्बिनीका लागि आधिकारिक विक्रेता शिखर ट्रेड...
पुरा पढ्नुहोसदेशको सुदूरपश्चिम क्षेत्रमा पानी पार्ने प्रणाली विकास भएको र यो दक्षिण-पूर्व दिशामा फैलिरहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। महाशाखाले आज मंगलबार बिहान पौने ७ बजेतिर सूचना जारी उक्त प्रणालीले सुदूरपश्चिम प्रदेशलगायत लुम्बिनी...
पुरा पढ्नुहोसरुपन्देहीमा एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको समरीमाई गाउँपालिका वडा नम्बर ५, थुम्हावा पाण्डे डीहगाउँ नजिकै आइतबार बिहानपख स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा मृत फेला परेकी हुन् । जिल्ला...
पुरा पढ्नुहोससिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट र लाइनिङ को काम धमाधम अघि बढेको छ । मुख्य टनेलको कुल १०८९ मिटरमध्ये इन्भर्टको काम अब ९९ मिटर मात्र बांकी छ भने लाइनिङको काम ४ सय २९ मिटर...
पुरा पढ्नुहोसएकै ठाउँमा छाला, यौन र स्त्री रोग विशेषज्ञ सेवा प्रदान गर्ने गरी बुटवल हस्पिटललाइनमा आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा आएको छ । आधुनिक प्रविधि, विशेषज्ञ चिकित्सहरुको टिमले लेजर थेरापीबाट उपचार दिने गरी गरी एक करोड...
पुरा पढ्नुहोसबुटवल । बुटवल बहुमुखी क्याम्पसको सूचना प्रविधि विषय (सीएसआईटी) मा अध्ययनरत विद्यार्थीको आयोजनामा राष्ट्रिय स्तरको ह्याकाथुन प्रतियोगिता आयोजना हुने भएको छ । क्याम्पस अन्तरगत रहेको सीएसआईटी एशोसिएसनको आयोजनामा यही जेष्ठ २५ गतेदेखि २७ गतेसम्म...
पुरा पढ्नुहोसपश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार...
पुरा पढ्नुहोस








