समाचार

चौराह अस्पताल बुटवलले ५ महिनामा ग¥र्यो १८ सय बढिको निशुल्क स्वास्थ्य परिक्षण

बुटवल । बुटवल ११ कालिकानगरमा रहेको चौराह अस्पताल ट्रमा तथा न्यूरो सेन्टर प्रा.लि.ले ६ महिनाको अवधिमा १ हजार ८ सय भन्दा बढिको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । सामाजिक कार्य अन्तर्गत अस्पतालले असार देखि पुस...

पुरा पढ्नुहोस
शान्ति नमुनाले मनायो ६४ औं वार्षिकोत्सव

रुपन्देही । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले देश र...

पुरा पढ्नुहोस
तानसेन–रिडी सडक दिनहुँ १४ घण्टा बन्द हुँदा यात्रुलाई सास्ती, समयमा हेरफेर गर्ने तयारी

पाल्पा — सडक चौडा गर्न दिउँसोको समयमा दिनुहँ सडक बन्द हुँदा दैनिक सयौं यात्रुले समयमा गन्तव्य पुग्न सकेका छैनन् । पाल्पा–गुल्मी सडकखण्ड अन्तर्गत तानसे–रिडी सडक गत मंसिरको तेस्रो सातादेखि दैनिक १४ घण्टा बढी बन्द...

पुरा पढ्नुहोस
सरस्वती पुजामा तिलोत्तमा–६ द्वारा विद्यालयलाई इरिक्सा

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ ले बसन्त पन्चमीको शुभ दिन पारी वडामा रहेको उमा आधारभुत विद्यालयलाई विद्युतीय अटो रिक्सा उपलब्ध गराएको छ । बिहीवार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी...

पुरा पढ्नुहोस
पाल्पादेखि बुटवल आउँदै गरेको टिप्पर केराबारीमा खस्यो, चालकको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको केराबारीमा टिप्पर दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ना ८ ख ७९२४ नम्बरको टिप्पर सडकबाट खोलामा खसेको...

पुरा पढ्नुहोस
आज सरस्वती पूजा, देशभर विद्याकी देवी पूजा आराधना गरिँदै (तस्वीरहरु)

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती,...

पुरा पढ्नुहोस
गुल्मीमा एक बालक करेन्ट लागेर गम्भीर घाइते

प्रदिप सेजवाल गुल्मी । बुधबार अपरान्ह गुल्मीका एक बालक करेन्ट लागेर गम्भीर घाईते भएका छन् । धुर्कोट गाउँपालिका –१ नयाँगाउँ किमपानीका १४ बर्षीय बालक सुमन राना करेन्ट लागेर एक गम्भीर घाइते भएका हुन । त्यहाँका वडाध्यक्ष चेतमान...

पुरा पढ्नुहोस
ऐन र नीतिहरु पारित गर्दै सकियो बुटवलको नगरसभा

बुटवल । बुटवल उपमहानगरपालिकाको नगर सभाको १२औं अधिवेशन विभिन्न ऐन संसोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ । पुस २१ गते शुरु भएको नगरसभाको १२औं अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धि संगठन तथा व्यवस्थापन...

पुरा पढ्नुहोस
लुम्बिनीमा माघ २१ देखि ‘रामकथा प्रवचन’ हुने

  बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट ‘श्री रामकथा प्रवचन’ हुने भएको छ । यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनिको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने प्रवचनको तयारी अन्तिम चरणमा...

पुरा पढ्नुहोस
तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो । माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक...

पुरा पढ्नुहोस