समाचार
पाल्पामा रहेकाे सिद्धबाबा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहिवार पूजाआजा तथा दर्शन गरेकी छन् । मन्दिर दर्शन गरन पुगेकी राष्ट्रपति भण्डारीलाई मन्दिर विकास समिति,तिनाउ गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय,पाल्पाले संयुक्तरुपमा स्वागत गरेका थिए । मन्दिर विकास...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रपती विद्यादेवी भण्डारीले बर्तमान अवस्थामा अर्थतन्त्रले गम्भिर प्रकारका चुनौतीको सामाना गरिरहेको बताएकी छिन् । बुटवलमा विहिबार देखि सुरु भएको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी महोत्सवको उद्घाटन गर्दै अहिले आयात माथी नेपालको निर्भरता...
पुरा पढ्नुहोसभैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई स्पा सेन्टरमा अनुगमन गरेको छ । स्पा सेन्टरको नाममा अनौतिक कार्य भइरहेको सूचना पाएपछि रुपन्देही प्रहरीले भैरहवाको आवारोडस्थित हनि स्पा एण्ड सैलुन र बैंक रोडस्थित युनिक स्पा...
पुरा पढ्नुहोसबुटवल । बुटवलको न्यू होराईजन माध्यमिक विद्यालयको आयोजना लुम्बिनी प्रदेश स्तरिय हाजिरिजवाफ प्रतियोगिता हुने भएको छ । विद्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी २९ औं संस्करणको प्रदेश स्तरिय हाजिरीजवाफको तयारी अन्तिम चरणमा पुगेको बताएको छ...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटनामा परी २ युवाले ज्यान गुमाएका छन । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–५ मणिग्रामस्थित सडक किनारको रेलिङमा ठोक्किएर बुधबार राती दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा शुद्धोधन...
पुरा पढ्नुहोसबुटवल । बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रीजका बारेमा बुटवल उपमहानगरपालिका, सडक विभाग र विश्व बैंकका प्रतिनिधिबीच छलफल भएको छ । तिनाउ नदीमा बन्ने पुलको डिजाइन तयार भइसकेपछि बुटवलमा पुल निर्माणका सजिला र अफ्ठ्याराका बारेमा...
पुरा पढ्नुहोसफाईल फोटो तेस्रो लिंगी प्रक्राउ प्रकरण बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जना महिलालाई पक्राउ गरेपछि विरोधमा उत्रिएका तेस्रो लिंगी सम्बद्ध संस्थाहरुले बुटवलको सडक...
पुरा पढ्नुहोसबुटवल । मानव बेचबिखन मुद्दामा अदालतबाट सजाँय भएका एकजनालाई फैसला भएको ६ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । २ जना महिलालाई भारतमा लगेर बेचेको अभियोगमा कपिलवस्तु जिल्ला अदालतबाट कसुर करार गरि कैद तथा...
पुरा पढ्नुहोसबुटवल । बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेपछि तेस्रो लिंगी सम्बद्ध संघसंस्थाहरु विरोधमा उत्रिएका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना...
पुरा पढ्नुहोसबुटवल । ‘मानवताका लागि सांगीतिक यात्रा’ लिएर चर्चित ‘नेपथ्य ब्याण्ड’ शनिबार साँझ बुटवल आउँदै छन । मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य ब्याण्ड’सँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवलको रामनगर...
पुरा पढ्नुहोस