समाचार
बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको ह्दयघातका कारण निधन भएको छ। तिहारको अवसरमा घरमै दिदीबहिनीहरूसँग भाइटीका लगाएपछि बेहोस भएका ५० वर्षीय केसीको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । भाइटीका लगाए लगत्तै...
पुरा पढ्नुहोसगत वर्ष माघ १० गते शिलान्यास भएको बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम हालसम्म १५ प्रतिशत सम्पन्न भएको छ । वित्तीय प्रगति १२ जम्मा प्रतिशत भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलदेखि चन्द्रौटासम्म ६९ किलोमिटर सडकमध्ये पहिलो चरणमा...
पुरा पढ्नुहोसदेशभर तिहारको रौनक छ । यति बेला सहर बजारमा डीजे संगीत, चम्किला बत्ती र आधुनिक नृत्यसहितको देउसी भैलो हावी छ । शहरमा मौलिकता झल्किने परम्परागत देउसी भैलो जीवन्त भेटाउन मुस्किल पर्छ । शहरमा पप...
पुरा पढ्नुहोसनेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका आज देशभर उल्लासपूर्वक मनाइँदै छ। यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै श्रद्धा र निष्ठाका साथ पञ्चरंगी वा सप्तरङ्गी टीका लगाइदिन्छन्। बदला स्वरूप...
पुरा पढ्नुहोसबुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो। बुटवलबाट नारायणगढ जान लागेको लु २ ख ४०९७ नं. को बस निस्किने क्रममा बसपार्कको गेटमै पैदल...
पुरा पढ्नुहोसतिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ । जसअनुसार तिहार अवधिमा पश्चिमी वायुको सामान्य प्रभाव रहने र देशका केही पहाडी र हिमाली...
पुरा पढ्नुहोसप्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई...
पुरा पढ्नुहोसरुपन्देहीको तिलोत्तमा–३ स्थित बुटवल पव्लिक स्कुलले नेपालीहरुको दोस्रो महानपर्व तिहार एवं छर्ठ पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । नेपाली चाडपर्वहरुको संरक्षण, प्रबद्र्धन एवं विद्यार्थीहरुलाई यसको महत्वबारे जानाकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयले...
पुरा पढ्नुहोसथाइ एयर एशियाले कात्तिक ९ गते अर्थात अक्टोवर २६ तारिखबाट भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुन उडान थाल्दै छ । आइतबार र बुधबार साताको दुई दिन बैंकक भैरहवा बैंकक उडान हुन लागेको हो । थाइल्याण्डको...
पुरा पढ्नुहोस









