समाचार

दीप बोर्डिङ हाई स्कूलमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान

बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलमा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ । २०७९ सालको एसईई परीक्षामा दीप बोडिङबाट ११२ विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीहरु ३.८५ ल्याउने ३ जना,...

पुरा पढ्नुहोस
लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव निर्वाचित

लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव सुनार निर्वाचित भएका छन। लायन बर्ष 2023/24 को लागि उनी सर्बसम्मत निर्वाचित भएका क्लबका सचिव जि डि शिखरले जानकारी दिएका छन। नवनिर्वाचित अध्यक्ष सुनार युवा ब्यवसायी तथा समाजसेवि...

पुरा पढ्नुहोस
व्यवसाय प्रवर्द्धनको नयाँ शैली अपनाउँदै द कफी हबका निर्देशक तिरास

  बुटवल । तिलोत्तमा–३ योगीकुटी, शान्तिचोकमा युवा व्यवसायी तिरास लाम्टाङ्गे मगरले ‘द कफी हब’ सञ्चालनमा ल्याएको ३ वर्ष बढी भयो । कफी तथा चियाका पारखीहरुलाई विभिन्न फ्लेवरका स्वाद चखाउँदै आएका उनले युवाहरुलाई व्यवसायीक सीप समेत...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसलाई बहूसंकाय क्याम्पसको रुपमा विकास गरिने

बुटवल ।  बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहूसंकाय क्याम्पसको रुपमा विकास गर्ने योजना अगाडी सारिएको छ। क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौ सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना...

पुरा पढ्नुहोस
बुटवलका २० वर्षीय सुमन मृत फेला

  बुटवल । बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् । शवलाई...

पुरा पढ्नुहोस
सैनामैनाको मुर्गीयामा बन्दैछ सरकारी अस्पताल

रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा ५० शैयाको सरकारी अस्पताल धमाधम निर्माण भइरहेको छ । केपी ओली नेतृत्वको यसअघिको संघीय सरकारले ल्याएको ‘एक पालिका एक अस्पताल’ को नीतिअन्तर्गत वडा नं ४ मुर्गियामा व्यवस्थित अस्पताल निर्माण भइरहेको...

पुरा पढ्नुहोस
बृहत्तर लुम्बिनी क्षेत्रमा ६८२ वटा सारस

बुटवल । बृहत्तर लुम्बिनी क्षेत्रमा ६८२ वटा सारस रहेको पाइएको छ । इन्टरन्याशनल क्रेन फाउन्डेशन र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जूलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले गरेको अध्यायन अनुसार...

पुरा पढ्नुहोस
भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना

जिल्ला बजार अनुगमन समितिले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूचि, साइनबोर्ड, खरिदविक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नविकरण नगरेको,...

पुरा पढ्नुहोस
उत्कृष्ट विद्यार्थीको रोजाई : होराइजन गौतम बुद्ध स्कुल

तिलोत्तमा-ड्राइभर टोल न्यु होराइजन कलेज अन्तर्गत सञ्चालित होराइजन गौतम बुद्ध स्कुल ड्राइभर टोल सदा जस्तै यसपटक पनि गुणस्तरीय र मेधावी विद्यार्थीहरूको रोजाइमा परेको छ। रुपन्देही जिल्लाबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरु सहित नवल परासी जिल्लाको...

पुरा पढ्नुहोस
खयरडाडाँमा भेटियो प्राचिन इनार र मध्यकालिन संरचना

बुद्धको मावली क्षेत्र देवदहको प्राचिन दरबार रहेको दावी गरिएको खयरडाडाँमा प्राचिन इनार र मध्यकालीन अवशेषहरु भेटिएको छ । लुम्बिनी विकास कोषले देवदह ९ खयरडाडाँमा गरेको उत्खननमा प्राचिन इनार र मध्यकालिन भवनको अवशेष भेटिएको हो...

पुरा पढ्नुहोस