समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुखसमेत रहेका डीएसपी केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको...
पुरा पढ्नुहोसगुल्मी । उपचारको क्रममा बालिकाको मृत्युपछि तनावग्रस्त बनेको गुल्मीमा अहिले अवस्था सामान्य बनेको छ । घटनाको सत्यतथ्य छानबिनका लागि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन भएपछि घटना साम्य बनेको हो...
पुरा पढ्नुहोसप्रहरीले अवैध माला बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले बिभिन्न काठबाट बनेका माला बरामद गरेको हो । जिल्लाको मायादेवी गाउँपालिका–६, बेथरीबाट प्रहरीले ती माला बरामद गरेको जनाएको छ । लुमिबनीबाट काठमाडौं जाँदै गरेको...
पुरा पढ्नुहोसपाल्पा–गुल्मी सडकअन्तर्गत रिब्दीकोट गाउँपालिका–२, देउरालीको लघुवा र जोर्तेको बीच भागमा सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । बुधबार बिहान भएको दुर्घटनामा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा,...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले स्कार्पियो गाडी पुरिँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ७ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो...
पुरा पढ्नुहोसबुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्वरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो । जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश प्रहरी...
पुरा पढ्नुहोसगुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हाे । प्रशंसाका आफन्त देवीराम...
पुरा पढ्नुहोसनेपाल वायुसेवा निगम (नेवानि) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘ट्रान्जिट’ बनाएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्ली उडान सुरु गरेकाे छ। आज देखि दुई गन्तव्यमा उडान सुरु गरेकाे हाे । नेवानि प्रवक्ता रमेश पौडेलले भैरहवाबाट हरेक...
पुरा पढ्नुहोसकाठमाण्डौको बागवजारमा सञ्चालमा रहेको एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन गरिएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि यु.के., यु.एस.ए., क्यानडा, अष्ट्रेलिया र डेनमार्कको लागि परामर्श सेवा प्रदान...
पुरा पढ्नुहोसपाल्पा । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको...
पुरा पढ्नुहोस









