शिक्षा/स्वास्थ्य

तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम

बुटवल । विल्डिङ कन्ट्रक्सनसँग जोडिएको प्राविधिक विषय रुपन्देहीको तिलोत्तमा १३ तुनधुरास्थित जनता माध्यामिक विद्यालयले भित्राएको छ । सिटिइभिटीबाट मान्यताप्राप्त दुई वर्ष निःशुल्क औद्योगिक प्रशिक्षण तालीम विषयको कोर्ष डिप्लोमा तह बराबर मान्यता प्राप्त हो । २०...

पुरा पढ्नुहोस
‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’

बुटवल । व्यक्ति स्वयम सचेत भएमा मात्र मुटु रोगबाट बच्न सकिने एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् । बुटवल–१० रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मुटु दिवस–२०२३ को अवसरमा बिहीबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रम बोल्नेहरुले खानपिन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले सेवा विस्तारसँगै बालबालिका तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा आईतबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले काउन्टरको शुभारम्भ गरे ।   विस्तारित स्वास्थ्य सेवामा...

पुरा पढ्नुहोस
लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सीके) ले संघीय सरकारले शिक्षकहरूको जायज माग अविलम्ब पूरा गर्नुपर्ने बताएका छन् । शिक्षाको गुणस्तर कायम राख्नको लागि र शिक्षा क्षेत्रलाई अझै राम्रो बनाउनको लागि शिक्षकहरूको माग पूरा गर्नुपर्ने...

पुरा पढ्नुहोस
बुटवलको लुम्बिनी वाणिज्य पुनः उत्कृष्ट सामुदायिक क्याम्पस घोषित

रुपन्देही जिल्लाको बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पस देशभरका सामुदायिक क्याम्पसहरु मध्ये पुनः उत्कृष्ट क्याम्पस घोषित भएको छ । सामुदायिक क्याम्पसहरु मध्ये २०७५ सालमा नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट...

पुरा पढ्नुहोस
शिक्षा विधेयकको नाममा नझुक्याउन निजी विद्यालयद्वारा सरकारलाई सुझाव

बुटवल। सरकारले ल्याएको शिक्षा ऐन संशोधन विधेयकमा अझैपनि शंका रहेको निजी तथा आवासिय विद्यालय संचालकहरुले गुनासो गरेका छन् । गएको बुधबार सरकारले शिक्षा ऐन संशोधन विधेयक संसदमा दर्ता गराएतापनि संस्थागत विद्यालयलाई झुक्याउने खेल पुनः दोहरिन...

पुरा पढ्नुहोस
गुल्मेली युवा डाक्टर रुद्र भण्डारीको नेतृत्वमा धादिङ अस्पतालले काँचुली फेर्दै

बुटवल । गुल्मीको अमरपुर चौरासीका युवा डाक्टर रुद्र भण्डारी यति बेला धादिङ्ग जिल्ला अस्पतालमा छन् । उनले नेतृत्व गर्न थालेपछि जिल्ला अस्पतालमा विरामीले सहज सेवा पाउन थालेका छन भने उपचार सेवा पनि प्रभावकारी बन्दै...

पुरा पढ्नुहोस
सियारीमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम, निशुल्क रगत देखि मोतियाबिन्दुका बिरामीलाई अपरेसन

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको छ । पालिकाले गएको एक बर्षमा जनताले महशुष गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरेको तथ्याङकले देखाएको छ । पालिकाले सियारी गाउँपालिका भित्रका ७० वर्षभन्दा माथिका...

पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल शाइनको आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर (तस्विरहरु)

लायन्स क्लव अफ बुटवल शाइनको आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा आयोजित शिविरमा पाठेघरको क्यानसर जांच, सुगर जांच, महिला तथा प्रसुती एवं जनरल...

पुरा पढ्नुहोस
३.९६ जीपीए ल्याउने समीप सहित १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई न्यू होराइजन द्वारा सम्मान

न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल बुटवलले कक्षा १२ उत्तिर्ण विद्यार्थीहरु,फ्याकल्टी संयोजक र सहसंयोजक तथा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कक्षा १२ को हालै सार्वजनिक नतिजामा ३.९६ जीपीए सहित...

पुरा पढ्नुहोस