शिक्षा/स्वास्थ्य

लायन्स क्लव अफ बुटवल शाइनको आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर (तस्विरहरु)

लायन्स क्लव अफ बुटवल शाइनको आयोजनामा बृहत्त निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयमा आयोजित शिविरमा पाठेघरको क्यानसर जांच, सुगर जांच, महिला तथा प्रसुती एवं जनरल...

पुरा पढ्नुहोस
३.९६ जीपीए ल्याउने समीप सहित १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई न्यू होराइजन द्वारा सम्मान

न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुल बुटवलले कक्षा १२ उत्तिर्ण विद्यार्थीहरु,फ्याकल्टी संयोजक र सहसंयोजक तथा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा कक्षा १२ को हालै सार्वजनिक नतिजामा ३.९६ जीपीए सहित...

पुरा पढ्नुहोस
मानित विश्वविद्यालय बन्ने प्रक्रियामा लुम्बिनी बाणिज्य क्याम्पस, विज्ञान तथा प्रविधि संकाय थपिदैं

बुटवल । शैक्षिक क्षेत्रमा अव्वल मानिएको  ४३ वर्षअघि स्थापना भएको बुटवलको लुम्बिनी बाणिज्य क्याम्पस अब मानित विश्वविद्यालय बन्ने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढेको छ भने क्याम्पसले जनशक्ति र आवश्यक संरचना निर्माणको ...

पुरा पढ्नुहोस
सियारीमा अनुगमन, अधिकांश स्वास्थ्य संस्थाहरु गाउँपालिकामा दर्ता तथा नविकरण नभएको भेटियो

सियारी। रुपन्देहीको सियारी गाउँपालिकाले सियारी क्षेत्रमा रहेका औषधी पसल तथा स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको छ । कार्यालयले अनुगमन समितीको संयोजक एवं उपाध्यक्ष तारा थारुको संयोजकत्वमा सियारी ७ अमुवा र कनरीमा रहेका ४ वटा विभिन्न स्वास्थ्य...

पुरा पढ्नुहोस
कक्षा १२ को रिजल्टमा बिज्ञान संकाय तर्फ अक्सफोर्डकी दिया भुसाल नेपाल प्रथम भएको बिद्यालयको दावी

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरे सङ्गै अक्सफोर्ड मावि नेपाल प्रथम भएको छ। विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय...

पुरा पढ्नुहोस
बुटवलको कालिका मानवज्ञान कानुन संकाय तर्फ नेपाल प्रथम भएको दावी

बुटवल । बुटवलको कालिका मानवज्ञान विद्यालयले प्लस टू मा कानुन संकाय तर्फ नेपाल प्रथम भएको दावी गरेको छ । परीक्षा बोर्डले सार्वजनिक गरेको नजिता अनुसार कानुन संकाय तर्फ विद्यालयका ३ जना छात्राहरु नेपाल प्रथम भएको...

पुरा पढ्नुहोस
बुटवलका नीजि तथा संस्थागत विद्यालयको शुल्क उपमहानगरपालिकाले तोक्यो, कसले कति लिन पाउँछन् ?

बुटवल । बुटवलका नीजि तथा संस्थागत विद्यालयले ०७६ सालमा तोकेको शुल्क भन्दा बढि शुल्क लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयका लागि नयाँ शुल्क निर्धारण गरेको छ । उपमहानगपालिकाले २०७६ सालमा बनाएको शुल्कसम्बन्धी मापदण्डभन्दा बढि शुल्क...

पुरा पढ्नुहोस
नेपालमा मेडिकल अध्ययान हुने शिक्षण संस्था खुल्ला गर्न माग गर्दै सञ्चालकहरु आन्दोलित

बुटवल । राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा सिटिईभिटी पुनः संरचनाको माग गर्दै मेडिकल शिक्षाका सञ्चालकहरु आन्दोलित भएका छन । ऐनका कारण नेपालमा मेडिकल शिक्षा पढाउने २२८ शिक्षण संस्था बन्द हुनुका साथै वार्षिक करोडौं रकम विदेशिएको...

पुरा पढ्नुहोस
आँखा पाक्ने रोग के हाे ? यसबाट कसरी बच्ने ?

आँखा पाक्ने रोग भनेको आँखाको सेतो भागलाई छोपेको पातलो झिल्ली वा परेलाको भित्री भाग, जसलाई कंजंक्टिभा भनिन्छ। यसले गर्दा ती भागहरू सुन्निने र पाक्ने हुन्छ। सामान्यतया आँखा को सेतो भागलाई छोपेको उक्त पारदर्शी झिल्ली सुन्निदा...

पुरा पढ्नुहोस
देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको भवन निमार्ण सुरु, ७ करोडको लगानी

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक एवं प्रशासनिक भवन निर्माण शुरु गरेको छ । देवदहमा रहेको करिव एक सय विगाहा क्षेत्रफलमा विश्वविद्यालयका पूर्वाधारहरु निर्माणका लागि विस्तृत गुरुयोजना बनाएको छ । गुरुयोजना अन्गर्तत पहिलो...

पुरा पढ्नुहोस