राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा सोमबार अपरान्ह आयोजित विशेष कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई नेपालको...
पुरा पढ्नुहोसनेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्। उनीसँगै एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभामा तीन सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तीनै सांसदलाई भागबण्डा पुगेको छ । प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय चयन भएका छन् । सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा...
पुरा पढ्नुहोसरुपन्देही । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । केन्द्रमा नेतृत्वको सहमति भए पनि प्रदेश नेतृत्वको छिनोफानो नलागेका कारण यहाँ गठबन्धनमा रहेका तीन दलले मुख्यमन्त्री...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुलाई प्रदेश प्रमुखले नै सपथ ग्रहण गराउने भएका छन् । अन्य प्रदेशमा जेष्ठ सदस्यहरुले सम्बन्धित प्रदेश प्रमुखबाट सपथ ग्रहण गरेपछि जेष्ठ सदस्यले अरु सदस्यलाई सपथ ग्रहण गराउने गरेपनि...
पुरा पढ्नुहोसराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताएकी छन् । बुटवलमा आजबाट शुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा व्यापार घाटा बढिरहेको, आयात नियन्त्रण नभै झनै बिस्तार...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेताका लागि ४ जनाको दावेदारी देखिएको छ । अर्घाखाँची प्रदेशसभा १ बाट निर्वाचित पूर्वमन्त्री चेतनारायण आचार्यले दाबी गरेसँगै आकांक्षीको संख्या ४ पुगेको हो । पार्टी केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसनेकपा एमालेका सचिव गोकर्ण बिष्टले अहिले एमालेको प्राथमिकतामा सरकार नभएको बताएका छन् । आइतवार बिहान बुटवलमा पत्रकारसँग कुराकानी गर्दै गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद विष्टले मंसिर ४ गतेको चुनावको नतिजाले एमालेलाई प्रतिपक्षको...
पुरा पढ्नुहोसबुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) गुल्मी–रुपन्देही सम्पर्क मञ्चको आयोजनामा शुभकामना बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा ४ मंसिरमा गुल्मी क्षेत्र नं. १ र क्षेत्र नं. २...
पुरा पढ्नुहोसनेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व नेकपा एमालेले कुनैपनि हालतमा स्वीकार नगर्ने बताएका छन् । प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले बामपन्थी एकता वा कुनैपनि मोर्चाको...
पुरा पढ्नुहोस









