राजनीति
बुटवल । श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ चयन भएका छन् । आईतबार भएको भेलाले गुरुङको अध्यक्षमा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा केशव न्यौपाने, सचिवमा सुगम राई, कोषाध्यक्षमा रामु...
पुरा पढ्नुहोसबुटवल । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बुटवलमा जिल्ला र प्रदेश कार्यालय स्थापना गरेको छ । आइतबार देवीनगर क्षेत्रमा सरसफाई गरी पार्टी कार्यालय स्थापना गरेको हो । पार्टीका प्रदेश संयोजक...
पुरा पढ्नुहोसमुलुकको वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौती र समस्या समाधान गर्न सकिने बताएका छन् । बडादशैं २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले साझा जिम्मेवारी र सहकार्यमार्फत समस्याको समाधान गर्न सकिने बताएका हुन्...
पुरा पढ्नुहोसनवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् । गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा...
पुरा पढ्नुहोसराष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। राष्ट्रपतिको सचिवालयका अनुसार आज बेलुका ९ बजे पौडेलले कार्कीलाई प्रधानमन्त्री पदको सपथ खुवाउने तयारी भइसकेको छ। कार्कीले संसद विघटनको माग गरेको तर राष्ट्रपति...
पुरा पढ्नुहोसराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय समितिको बैठकले रुपन्देही– ३ को उपचुनावका आकांक्षीहरूमध्ये आन्तरिक प्रारम्भिक चुनावबाट छनोट गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष एवं संसदीय समितिका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज...
पुरा पढ्नुहोसराप्रपा नेपालबाट रूपन्देही –३ को उपनिर्वाचनका लागि अर्जुन थापा उम्मेदवार सिफारिस भएका छन्। रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’ लाई उम्मेदवारको रूपमा अघि सारेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। उनका अनुसार जिल्ला...
पुरा पढ्नुहोसजनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रवक्ता शरदसिंह यादवका अनुसार चौधरीलाई उम्मेदवार बनाउने पार्टीको निर्णय छ। ‘उहाँलाई उम्मेदवार बनाउनेकै लागि पार्टीमा ल्याइएको हो,’ उनले भने, ‘त्यहीअनुसार...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही-३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाले एउटा श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको प्रमाण सार्वजनिक गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले रुपन्देही जिल्ला अदालतको...
पुरा पढ्नुहोस









