अर्थ
रुपन्देहीको तिलोत्तमा नगरमा सिद्धार्थ भुमी ग्रुप संचालनमा आएको छ । राम प्रसाद घिमिरे, ब्यवसायीहरु रितेश सिलवाल र नारायण केसीको संयुक्त ६० करोड लगानीमा घर निर्माणमा आवश्यक पर्ने नेपालकै ठूलो निर्माण र ईन्टेरियर सामानको थोक बिक्री...
पुरा पढ्नुहोसबुटवलको रानीगञ्जमा प्रथम रानीगन्ज सांस्कृतिक तथा व्यापार महोत्सव २०८० हुने भएको छ । शिव टाउन यूथ क्लब बुटवल १७ को आयोजनामा असोज १२ गतेदेखि २३ गतेसम्म १६ दिन महोत्सव गर्न लागेको बुधवार पत्रकार सम्मेलन...
पुरा पढ्नुहोसबुटवल । बुटवलको प्रतिष्ठित गणपति मिष्ठान्नको छौठौं फ्रेन्चाइज बुटवलको देवीनगरमा शुभारम्भ भएको छ ।व्यावसायी मेघराज पन्थले डेढ करोड रुपैयाँको लगानीमा फ्रेन्चाइजका रुपमा गणपतिको शाखा देवीनगरमा शुभारम्भगरेका हुन । शाखाको आज बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेले...
पुरा पढ्नुहोसबुटवलकी मोनिका क्षेत्रीले डेढ करोड लगानीमा बुटवलमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी छिन् । दश वर्षदेखि ब्युटिपार्लर व्यवसाय गरिरहेकी क्षेत्रीले विशिष्टिकृत सेवा दिने उद्देश्यले बुटवल बीपीचोकमा छाला र कपाल उपचार क्लिनिक सञ्चालनमा ल्याएकी...
पुरा पढ्नुहोसबुटवल । बुटवलका व्यवसायी सकुरदिन मियाले २ दशक बढि भाँडाको व्यापार गरे । तानसेन नगरपालिका–५ बाट ०४८ सालमा बसाई सराई गरेर आएका सकुरदिन बुटवलको नेपालगञ्ज रोडमा भाँडाको व्यापार गरेरै छोरालाई डाक्टर समेत बनाए । उमेरले...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ । ४० लाख लागतमा बनेको जीपलाइन एक सय ५० मिटर लम्बाईको छ । एक हप्तासम्म परीक्षण गरेपछि आम सर्वसाधारणका लागि कम्पनीले...
पुरा पढ्नुहोसबुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना सांचेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । हरेक व्यक्तिको आफ्नै घर बनाउने सपना हुने तर सबैको घडेरी नहुने...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबार देखि नेपाली लुगा घर सञ्चालनमा आएको हो । नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने...
पुरा पढ्नुहोसभिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज असोज २ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आउने भएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगामी असोज ३ गते देखि नेपाली लुगा घर सञ्चालनमा आउने भएको हो । नेपाली लुगा घरले बुटवलमा पत्रकार सम्मेलनको...
पुरा पढ्नुहोस