लुम्बिनीका मेसुलाई काम नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकाललाई काम नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एक महिना अघि जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसुमा नियुक्त भएका ढकाललाई अस्पतालमै...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थल सञ्चालन समस्या बुझ्न संसदीय उपसमितिको टोली मैदानमा

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याकाबारे अध्ययन गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवामा आएको छ । समितिले विमानस्थल अवलोकन गर्नुका साथै सरोकारवालासँग छलफल गरेको...

पुरा पढ्नुहोस
निजी अस्पतालका समस्या बारेमा जानाकार छु, समय सापेक्ष ऐनमा परिमार्जन हुन्छ–मन्त्री पुन

लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री दिपेन्द्र बहादुर पुनले प्रदेशले हालै मात्रै निर्माण गरेको स्वाथ्य ऐन समयमानुकल रुपमा परिमार्जन हुने बताएका छन् । उनले ऐनको विधेयक निर्माण गर्दा सान्र्दभिक देखिएका विषय अहिले नहुन सक्ने भन्दै यो विषयमा...

पुरा पढ्नुहोस
लायन्स क्लब अफ बुटवल क्षितिजको अध्यक्षमा आविश्कार खनाल

लायन्स क्लब अफ बुटवल क्षितिजको ०८ औ चार्टर्ड बार्सिकउत्सब तथा पदस्थापन समारोह सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल क्षितिज बर्ष २०२३÷२४ अध्यक्ष लायन धुब्र कुमार शर्माले बर्ष २०२४÷२५ का लागि नव निर्वाचित अध्यक्ष...

पुरा पढ्नुहोस
दाङको राजपुर गाउँपालिकाबाट एकजना मात्रै उत्तीर्ण, सात विद्यालय निल

दाङको राजपुर गाउँपालिकाबाट एसइई परीक्षामा एकजना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। पालिकाका आठ माविका २५० विद्यार्थीले एसइई परीक्षा दिएकामा साधारण नमुना माध्यमिक विद्यालय गंगदीका गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन्। उनले ‘बी प्लस’ ग्रेड...

पुरा पढ्नुहोस
छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला… (तस्बिरहरू)

यसपालिको धान रोपाइँ सुरू भएको छ। समयअगावै भित्रिएको मनसुन सक्रिय भएर पानी पर्न थालेसँगै किसानहरूलाई रोपाईँको चटारो छ। सिँचाईको सुविधा भएका ठाउँहरुमा केही अगाडि नै धान रोपाइँ सुरू भैसकेको छ भने मनसुन सक्रिय भएर थप पानी...

पुरा पढ्नुहोस
गुल्मी पहिरो अपडेटः घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान...

पुरा पढ्नुहोस
एसईई अनुत्तीर्ण भएपछि एकै स्कुलका दुई छात्राले गरे आत्महत्या

रुपन्देही । रुपन्देहीमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन्...

पुरा पढ्नुहोस
शुक्रबारदेखि मनसुन थप सक्रिय हुने, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ...

पुरा पढ्नुहोस
एउटै सामुदायिक विद्यालयका दुई छात्रको ‘फोर जीपीए’

पूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयबाट दुईजना छात्रले ४ जीपीएसहित माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । जिल्लाको मध्यविन्दू नगरपालिका वडा नम्बर–७ चोरमारास्थित नवजागरण नमूना माविका छात्रद्वय प्रतीक ज्ञवाली र सौगात पोखरेल ‘फोर जीपीए’...

पुरा पढ्नुहोस