सियारीका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण

रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्न शुरु गरेको छ । जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुको उपचारको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परिक्षण गर्नेको थालनी गरिएको...

पुरा पढ्नुहोस
बुधबारदेखि फेरि पानी पार्ने प्रणाली सक्रिय हुँदै, मौसम महाशाखाले जारी गर्‍यो ‘अलर्ट’

बुधबारदेखि फेरि पानी पार्ने प्रणाली सक्रिय हुने भएकाले दुई दिन सकर्तकता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको...

पुरा पढ्नुहोस
दाउन्ने सडक मंगलबार रातभर बन्द गरिने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड मंगलबार रातभर बन्द गरिने भएको छ । पहिरोले भत्किएको सडक मर्मत गर्न रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जानकारी दिइन् ।...

पुरा पढ्नुहोस
बुटवल बजारको घरभित्रै भेटियो अजिंगर

रूपन्देहीको बुटवल उपमहानगरपालिका-६ चाँदबारीस्थित एक घरभित्र अजिंगर भेटिएको छ । चाँदबारीस्थित दिनेश शर्माको घरमा मंगलबार बिहान अजिंगर भेटिएको हो । स्थानीय सुमन अधिकारीका अनुसार घरमा भेटिएको उक्त अजिंगरलाई तिलोत्तमास्थित शंकरनगर वन विहार तथा अनुसन्धान...

पुरा पढ्नुहोस
दाउन्नेमा भासिएको सडक मर्मत गरेर एकतर्फी खुलाइयो

पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ । सडक मर्मत गरेर आज बिहान ९ बजेदेखि एकतर्फी यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।...

पुरा पढ्नुहोस
गुल्मीमा किसानलाई बजारसँग जोड्न ‘पैँचो पसल’

गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी संकलन केन्द्रमा पुग्छन्। केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए ? त्यसको मूल्य कति हो ? निर्धारण...

पुरा पढ्नुहोस
यसपालि दसैँमा देखिएन मनसुन बाहिरिने संकेत

यसपालि दसैँमा मौसम सफा नरहने अर्थात् मनसुन (पानी पार्ने प्रणाली) नहट्ने सम्भावना बढेको छ। मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। जुन मिति भोलि (बुधबार) हो। तर आगामी ३ दिनसम्म...

पुरा पढ्नुहोस
बुटवलका मासु पसलहरुलाई बधशाला जान बाध्यपार्दै उपमहानगर

बुटवल । रुपन्देहीको बुटवलमा यत्रतत्र पुशबध गर्ने परिपाटीको अन्त्य गर्न भन्दै बुटवल उपमहानगरले ऐन बनाएर प्रतिबन्ध लगाएको १ वर्ष पुग्दासम्म ऐन कार्यान्वयन हुन नसकेपछि उपमहानगरले बजार क्षेत्रको पशुबधलाई बन्द गराउन प्रक्रिया अगाडी बढाएको छ...

पुरा पढ्नुहोस
टुना टेक्नोलोजी एसिया प्यासिफिक आइसीटी अलायन्स अवार्डमा सहभागिताका लागि तयारी

बुटवल । मोफसलमा सबैभन्दा ठूलो आईटी कम्पनीको रुपमा स्थापित बुटवलको टुना टेक्नोलोजीले एसिया प्यासिफिक आइसीटी अलायन्स अवार्डमा सहभागिताका लागि तयारी गरेको छ । आगामी डिसेम्बरमा ब्रुनाईमा हुने उक्त प्रतिस्पर्धामा नेपालबाट टुनाले सहभागिता जनाउन पाउने भएको...

पुरा पढ्नुहोस
सामुदायिक वन समन्वय समिति, तिनाउको २१ ओैं वार्षिक साधारणसभा सम्पन्न

सामुदायिक वन समन्वय समिति, तिनाउ,पाल्पाकाे २१ ओैं वार्षिक साधारणसभा आइतवार दाेभानमा सम्पन्न भयाे । सभामा संस्थाका महासचिव गणेश रास्काेटीले आर्थिक वर्ष २०८०/०८१ मा संस्थाले गरेका गतिविधिहरुकाे प्रगति प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी साेही आर्थिक...

पुरा पढ्नुहोस