सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुँदै

बुटवल । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय स्तरिय लोकभनज प्रतियोगिता गर्न...

पुरा पढ्नुहोस
बुटवलको अमरपथमा दीपावली महोत्सव हुने

बुटवलको अमरपथमा दीपावली महोत्सव हुने भएको छ । अमरपथ टोल व्यवसायी समितिको आयोजनामा यहि कात्तिक १५ देखि १७ गतेसम्म ‘अमरपथ दीपावली महोत्सव’ गर्न लागिएको हो । अमरपथ दीपावली महोत्सव मल्लीकम्प्लेक्सभन्दा माथिल्लो अमरपथ चोकदेखि दुरसञ्चार अंगाडिको...

पुरा पढ्नुहोस
कार्तिक कृष्णपक्षः आजदेखि दोस्रो चाड तिहार (यमपञ्चक) सुरु

कार्तिक कृष्णपक्षः आजदेखि दोस्रो चाड तिहार (यमपञ्चक) सुरु काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र...

पुरा पढ्नुहोस
प्रदेश र स्थानीय तहलाई राजश्व र रोयल्टी बढाउन मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय तहले पाउने प्राकृतिक स्रोतसाधनबाट प्राप्त हुने राजश्व तथा रोयल्टी वापतको रकम बढाउनुपर्ने बताएका छन्। हाल प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने राजश्व तथा रोयल्टीको ५० प्रतिशत हिस्सा संघीय...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिका आधुनिक वधशाला सञ्चालनको निर्णयबाट पछाडि नहट्ने

बुटवल उपमहानगरपालिकाले आधुनिक पशु वधशाला सञ्चालन गर्ने निर्णयबाट पछाडि नहट्ने बताएको छ । लामो प्रयासपछि सञ्चालनमा आएको आधुनिक वधशालामा जान व्यवसायी नमानेको बताउँदै उपमहानगरले व्यवसायीका समस्या समाधान गर्न तयार रहेको स्पष्ट पारेको छ । तर आधुनिक...

पुरा पढ्नुहोस
सुप्रिम सहकारीमा रवि लामिछाने ‘कनेक्सन’

सूर्यदर्शन सहकारीको बचत ठगीको कसूरमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कात्तिक ५ मा पोखराबाट बुटवल लगियो। जोशीसँग जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीमा दुई दिनसम्म बयान लिइयो। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको...

पुरा पढ्नुहोस
कालीगण्डकी-तिनाउ डाइभर्सन अघि बढाउन बाटो खुल्यो

तीन वर्षअघि सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाउने बाटो खुलेको छ । आयोजनाविरुद्ध २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो । सर्वोच्चका न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको...

पुरा पढ्नुहोस
सुप्रिम सहकारी पीडित भन्छन्– रवि र छवि पक्राउ परेरमात्रै हुँदैन, हाम्रो पैसा फिर्ता चाहिन्छ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने प्रेम घिमिरेले बुटवलको कालिकानगरमा किराना पसल सञ्चालन गरेका छन् । सोही पसलबाट दैनिक बचत हुने रकम उनले बुटवलको सुप्रिम सहकारीमा जम्मा गर्दै आएका थिए । २०७५ साल चैत महिनादेखि...

पुरा पढ्नुहोस
लुम्बिनीमा पूर्वमन्त्री गुप्तामाथि आक्रमण प्रयास

लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तामाथि आक्रमण प्रयास भएको छ। रुपन्देही क्षेत्र नम्बर ५ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि लुम्बिनीमा आज केही युवाले...

पुरा पढ्नुहोस
१५ मिटर जग्गाको गाँठो फुकेसँगै छ वर्षदेखि अलपत्र रंगशाला निर्माणको बाटो खुल्यो

बुटवल : १५ मिटर जग्गाको गाँठो फुके सँगै बुटवल उपमहानगरपालिका वडा-१३ सालघारी स्थित जबइ खेल मैदानलाई स्तरोन्नत्ति गरेर उजीरसिंह रंगशाला निर्माणको बाटो खुलेको छ। छ वर्षअघि ५० लाख रुपैयाँ खर्चिएर डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) र...

पुरा पढ्नुहोस