बुटवलबाट काठमाण्डौ जांदै गरेको विंगरजिप पहिरोले परिदा १४ जनाको ज्यान गयो

बुटवल । बुटवलबाट काठमाण्डौ जांदै गरेको विगर जिपसंगै पुरीदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुईटेल समेत छन्। पृथ्वी राजमार्गको नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान...

पुरा पढ्नुहोस
सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्नु पर्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताएका छन्। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री...

पुरा पढ्नुहोस
पहिरोले तम्घास रिडी सडक अवरुद्ध

गुल्मी । अविरल वर्षासँगै पहिरोले तम्घास रिडी सडक अवरुद्ध भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका-३ लुम्छा र गुल्मीदरबार गाउँपालिकाको- ४ बिरवासमा पहिरोले कालोपत्रे सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब...

पुरा पढ्नुहोस
लुम्बिनीका सबै पहाडी जिल्लाका सडक अवरुद्ध

निरन्तर परेको वर्षापछिको पहिरोले लुम्बिनी प्रदेशका सबै पहाडी जिल्लाका बाटो अवरुद्ध भएका छ्न् । निरन्तर पानी परेपछि तत्काल खुलाउन सक्ने अवस्था नरहेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले...

पुरा पढ्नुहोस
आज पनि देशैभरि निरन्तर पानी पर्ने

हाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। यतिबेला (शनिबार बिहान) देशभरका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित...

पुरा पढ्नुहोस
पाल्पा बुटवल सडक खण्डको केराबारीमा ठुलो पहिरो, अवरुद्ध सडक शनिवार मात्रै खुल्ने

सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–दोभान खण्डको केराबारीमा पहिरो खसेपछि शुक्रबार अपराह्न साढे ४ बजेदेखि सडक अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका–५, मस्याम केराबारी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । दुई वटा लोडर लगाएर सडक डिभिजन पाल्पाले...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीहरुद्वारा चरणबद्ध आन्दोलनको घोषणा

बुटवल । लुम्बिनी विकास कोषको नियतमाथि प्रश्न उठाउँदै निर्माण व्यवसायीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । कोषअन्तर्गतका परियोजनामा काम गरिरहेका निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिएर आलटाल गरेको भन्दै निर्माण व्यवसायीहरुले कोषमाथि प्रश्न उठाएका हुन् । संघीय...

पुरा पढ्नुहोस
प्राइम बैंक बुटवलमा रक्तदान कार्यक्रम

  बुटवल । बुटवल पाल्पा रोडमा रहेको प्राइम कमर्शियल बैंकमा रक्तदान कार्यक्रम गरिएको छ । प्राइम बैंकको १८ औं वर्ष प्रवेशको अवसरमा केन्द्रिय कार्यक्रम अन्तरगत पाल्पा रोड लुम्बिनी प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको हो । रगतको...

पुरा पढ्नुहोस
लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

लुम्बिनी । विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)...

पुरा पढ्नुहोस
घरेलु हिंसाको आरोपमा प्रदेशसभा सांसद गुप्ताविरुद्ध श्रीमतीले दिइन् उजुरी

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध श्रीमती कान्तीले आइतबार उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कान्तीकुमारी यादवले गुप्ता र उनको परिवारका...

पुरा पढ्नुहोस