आयोजक झरना स्पोर्टस क्लब फाईनलमा

रुपन्देहीमा जारी ३६ अौ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्टस क्लब बिजयी हुदै फाईनलमा प्रवेश गरेको छ। स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा बिहिबार भएको खेलमा गोर्खा ब्यायज क्लबलाई ३-२ गोल...

पुरा पढ्नुहोस
यात्रुहरुको सुरक्षा र सहयोगका लागि बुटवल बसपार्कमा हेल्प डेस्क स्थापना

बुटवल । हिन्दुहरुको महान चाड बडा दशैंको आगमनसँगै बढदै गैरहेको भिडभाड तथा यात्रु र सवारी साधनको सुरक्षा तथा संभावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यका साथ बुटवलको बसपार्कमा यात्रु तथा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ...

पुरा पढ्नुहोस
हत्या आरोपमा तिलोत्तमाका आशिष भण्डारी पक्राउ

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । भारत नयां दिल्लीका मोहम्मद अज्जर खानलाई हत्या गरेको आरोपमा प्रहरीले स्याङजा गल्याङ नगरपालिका घर भई तिलोत्तमा वडा नं. १६ मद्दवलिया...

पुरा पढ्नुहोस
नेपाली लुगा घर बुटवलमा दशैं अफरः २९०० रुपैयाँमा पुरुषका लागि एक सेट सिरपाउ दिने

बुटवलमा नेपाली ब्राण्डको कपडा बेचिरहेको नेपाली लुगा घरले दशै विशेषमा २ हजार ९०० रुपैयाँमा पुरुषका लागि एक सेट सिरपाउ दिने अफर ल्याएको छ । आगलागीबाट ठूलो नोक्सानी भोगेको डेल्ला मार्टमा सञ्चालित लुगा घरले आफ्नो व्यवसाय...

पुरा पढ्नुहोस
बाइकर्स बुटवल ‘यामाहा सोरुम’मा ‘बिगेस्ट १०शैं’ अफर

बुटवल । यामाहा नेपालको बुटवलका लागि आधिकारीक बिक्रेता बाइकर्स बुटवल प्रालिले वडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा बिभिन्न अफर ल्याएको छ । ‘बिगेस्ट १०शैं’ अफर अवधिभर यामाहा मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले क्यासब्याक...

पुरा पढ्नुहोस
सुरू भयो दसैं, आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादसैं बिहीबारदेखि सुरू भएको छ। आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिँदैछ। बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा...

पुरा पढ्नुहोस
बधशालामा जान व्यवसायीलाई बुटवलको निरन्तर कडाई

बुटवल । बुटवलमा मासु पसलहरुलाईको निरन्तर अनुगमन र बधशालामा जानको लागि कडाईलाई जारी राखिएको छ । बिगत ६ दिनदेखि बुटवल उपमहानगरपालिकाको टोलीले विभिन्न वडाका मासु पसलहरुलाई निर्देशनात्मक रुपमा कडाईका साथ बधशालामा जान आग्रह गरिरहेको...

पुरा पढ्नुहोस
सियारीका जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण

रुपन्देहीको सियारी गाउँपालिकाले जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्न शुरु गरेको छ । जेष्ठ नागरिक तथा अपाङगता भएका व्यक्तिहरुको उपचारको सहजताका लागि घरमै पुगेर स्वास्थ्य परिक्षण गर्नेको थालनी गरिएको...

पुरा पढ्नुहोस
बुधबारदेखि फेरि पानी पार्ने प्रणाली सक्रिय हुँदै, मौसम महाशाखाले जारी गर्‍यो ‘अलर्ट’

बुधबारदेखि फेरि पानी पार्ने प्रणाली सक्रिय हुने भएकाले दुई दिन सकर्तकता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको...

पुरा पढ्नुहोस
दाउन्ने सडक मंगलबार रातभर बन्द गरिने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड मंगलबार रातभर बन्द गरिने भएको छ । पहिरोले भत्किएको सडक मर्मत गर्न रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जानकारी दिइन् ।...

पुरा पढ्नुहोस