गोकर्ण बिष्ट एमाले उपाध्यक्ष हुन् । विकासप्रेमी नेताको छवि बनाएका बिष्टको मिठो मुस्कान र सरल स्वभावले मतदाता नजिक बन्छन्, लागेको कुरा मनैले भन्छन् । निकै रिसाएर बसेका मतदाता पनि उनलाई देखेपछि क्षणभरमै हौसिन्छन् । पालिका...
पुरा पढ्नुहोसरुपन्देही क्षेत्र नं २ मा शालिन र अनुभवी उम्मेदार रहेका विष्णुप्रसाद पौडेल अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मतदातासमक्ष पुगेका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र न.२ का...
पुरा पढ्नुहोसरुपन्देही शनिवार बिहानैदेखि बाक्लो हुस्सु र शीत लहरले ढाकिएको थियो। हुस्सु र शीत लहरको प्रतिकूल मौसमका बिच रुपन्देहीका क्रियाशील पत्रकारहरू भने बिहान आठ बजे नै मङ्गलापुरको बोधी भिल्लामा उपस्थित भएका थिए। कार्यक्रम थियो राष्ट्रिय स्वतन्त्र पार्टी...
पुरा पढ्नुहोसबर्षौपछि परेको करोडौको विकास योजना सकिने बेला गर्लम्म ढल्दा स्थानीयले फेरी बन्ने आश मारेका थिए । वामी र बडागाउँ जोड्ने बडिगाडको झेदी पक्की पुल २०७६ बैशाख १ गते नयाँ बर्षकै दिन भत्कियो । सोही...
पुरा पढ्नुहोसआउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी एमालेबाट उम्मेदवार छन्–गोकर्ण विष्ट । एमाले उपाध्यक्षसमेत रहेका पूर्वमन्त्री विष्टले चार पटक संसदीय चुनाव जितिसकेका छन् । अविरल राजनीतिक आन्दोलनसँगै जिल्लाको समग्र विकास अभियानमा समेत हातेमालो गर्ने उम्मेदवार...
पुरा पढ्नुहोसबुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता दिन आगामी निर्वाचन निर्णायक हुने भन्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिले पार्टीका नेता-कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आह्वान गरेको छ । बुधबार बुटवलमा आयोजित...
पुरा पढ्नुहोसगुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । अहिले उमेदवारहरु सहर र गाउँका मतदाता रिझाउन ब्यस्त छन् । नेकपा एमालेका उमेदवार तथा गुल्मी क्षेत्र नम्बर...
पुरा पढ्नुहोसबुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही–२ मा उम्मेदवार ईन्जिनियर सुरज पाण्डेले भौतिक विकास, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उद्योग, व्यापार र सेवाका लागि आधुनिक भौतिक तथा डिजिटल पूर्वधार निर्माण...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा जनताबाट प्राप्त अपार माया र सद्भावले आफू उत्साहित बनेको बताएका छन् । गुल्मी निर्वाचन क्षेत्र नम्बर-२ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका पूर्वमन्त्री विष्टले आफू जनताको...
पुरा पढ्नुहोसप्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल...
पुरा पढ्नुहोस









