बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ स्कुलले ‘इडन खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक उपलब्धि, सिर्जनशीलता तथा व्यावहारिक सीपलाई उजागर गर्ने उद्देश्यसहित...

पुरा पढ्नुहोस
पामिर एकेडेमीमा खेल महोत्सव सुरु

तिलोत्तमा–२ स्थित पामिर इन्टरनेशनल एकेडेमीमा आइतबारदेखि खेल महोत्सव–२०८२ सुरु भएको छ । खेल सप्ताह २०८२ अन्तर्गत आइतबार विभिन्न खेल प्रतियोगिता सम्पन्न भएका छन् । शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको खेल...

पुरा पढ्नुहोस
क्याननमा ‘फुड कर्निभल’

बुटवल– बुटवल ८ सुख्खानगर स्थित क्यानन माध्यमिक विद्यालयमा आईतबार  ‘फुड कर्निभल’ अर्थात खाना महोत्सव गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा  १२ व्यवस्थापन संकाय अन्तर्गत होटल म्यानेजमेन्टका विद्यार्थीहरुको आयोजनामा ‘फुड कर्निभल’ तथा म्यूजिक उत्सव गरिएको...

पुरा पढ्नुहोस
एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार

नेकपा एमालेले रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।​ रूपन्देही क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य तथा पूर्वप्रदेशसभा सदस्य दधीराम न्यौपाने, रूपन्देही २ बाट एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल र क्षेत्र नम्बर...

पुरा पढ्नुहोस
विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाटै उम्मेदवार बन्ने भएका छन् । शनिबारको सचिवालय बैठकले पौडेललाई पाल्पा–२ को टिकट दिएको थियो । तर चर्को विरोध भएपछि पार्टीको निर्णय सच्चिएको छ । ‘पार्टीले बिष्णुप्रसाद पौडेललाई रुपन्देही–२...

पुरा पढ्नुहोस
लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रभावशाली नेताहरू लुम्बिनी प्रदेशबाट उम्मेदवार बनेका छन् । संयोजक दाहाल रुकुमपूर्वबाट उम्मेदवार बनेका छन् । दाहाल ५ औं पटक क्षेत्र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित)

नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको नाम टुंगो लगाएको छ। शनिबार सम्पन्न पार्टी सचिवालयको बैठकले प्रदेशका हेभीवेट नेतादेखि युवा अनुहारसम्मलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो। उपमहासचिव लेखराज...

पुरा पढ्नुहोस
पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट

बुटवल । नेकपा एमालेको सचिवालय बैठकले रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। केही साताअघि मात्रै सामाजिक सञ्जालमार्फत पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका घिमिरेले अन्ततः एमालेबाटै...

पुरा पढ्नुहोस
तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी

तिनाउ खेल सप्ताह २०८२ अन्तर्गत आज दोस्रो दिन खेल इन्चार्ज सुन्दर बेलबासे जीवन आचार्यको नेतृत्वमा विभिन्न खेल सम्पन्न भएका छन् । सिनियर सर्टपुट अन्तर्गत निरज थापा प्रथम, दिवस राशि द्वितीय र प्रिन्स लामिछाने तृतीय भएका...

पुरा पढ्नुहोस
अलपत्र बेलबास–बेथरी सडक निर्माण पुन: अघि बढ्दै

अलपत्र रहेको बेलबास बेथरी सडक खण्डअन्तगर्त मोतीपुर क्षेत्रको निर्माणको काम अघि बढ्ने भएको छ । बजेट अभावले झण्डै चार वर्षदेखि अलपत्र परेको बेलबास–मोतीपुर–बेथरी चार लेन सडक खण्डलाई संघबाट प्रदेशमा १८ करोड बजेट आउने भएपछि...

पुरा पढ्नुहोस