बुटवलमा खुल्यो २५ लाखको लगानीमा दुना–टपरी उद्योग

कल्पना गाहालाई सालको पातबाट दुना-टपरी बनाइन्छ भन्ने थाहा थियो। बुटवल, देवीनगरकी उनले सानो छँदा घरगाउँमा हजुरआमा र आमाहरूले दुना-टपरी गाँसेको देखेकी थिइन्। गाउँघरमा जंगलबाट पात टिपेर ल्याउने र महिलाहरू जम्मा भएर दुना-टपरी गाँस्ने चलन छ।...

पुरा पढ्नुहोस
फोहरले कुरुप देखिँदै लुम्बिनी

लुम्बिनी – विश्व सम्पदा सूचीमा सूचीकृत बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ। लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयवासीको आरोप छ। ‘महिलवार,...

पुरा पढ्नुहोस
‘खोली तारी देउन माझी दाइ’लाई करोड भ्युज, शान्तीश्रीजीको मेहनत सम्झिरहेको छु : खेम सेञ्चुरी

गायिका शान्तीश्री परियारको स्वर रहेको ‘खोली तारी देउन माझी दाइ’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ । नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीतमा रहेको गीतमा शान्तीश्रीको एकल स्वर छ । शिव विकको निर्देशनमा...

पुरा पढ्नुहोस
चर्चामा पशुपति शर्माको गीत ‘आफ्नो आफ्नो दुःख’

लोकगायक पशुपति शर्माको नयाँ गीत ‘आफ्नो आफ्नो दुःख’ यतिबेला चर्चित भइरहेको छ । गीत टिकटकमा निकै छाइरहेको छ भने युट्युबमा राम्रो भ्युज पाइरहेको छ । समाजको नजिक रहेर यथार्थपरक, सन्देशमूलक गीत ल्याउँदै आएका र त्यसमा पनि...

पुरा पढ्नुहोस
यस्तो छ सन्दीप लामिछानेको बयान (पूर्णपाठ)

काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएकाे छ। साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका हुन्। प्रहरीले एक हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियाे।...

पुरा पढ्नुहोस
एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै

काठमाडौं । प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि चुनावी घोषणापत्र आज (मंगलबार) सार्वजनिक गर्ने भएको छ। सत्ता गठबन्धनका प्रमुख दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेपछि एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो। एमालेका...

पुरा पढ्नुहोस
तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा

काठमाडाैं । आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ। यस्ता छन् अरु फाइदा। १. तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसका लागि तामाको भाँडामा कम्तीमा...

पुरा पढ्नुहोस
फरार गाडी पत्ता लगाउनेलाई प्रहरीले ईनाम सहित २५ हजार दिने

भैरहवा । सोमबार बिहान ३ जनाको ज्यान जाने गरि भएको दुर्घटनामा संलग्न कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । कारको पहिचान नभएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देही सूचना जारी गर्दै कारको खोजीमा सहयोग पु¥याउन भन्दै...

पुरा पढ्नुहोस
चिच्याएर वर माग्ने सत्यवती मेलाको तयारी

बुटवल । ‘चिच्याएर वर माग्ने मेलॉ भनेर चिनिने पाल्पाको सत्यवती मेलाको तयारी पूरा भएको छ । हरेक वर्षको कार्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेला यस वर्ष कार्तिक १८ देखि २२सम्म लाग्दै छ । तिनाउ गाउँपालिका–४ मा...

पुरा पढ्नुहोस
रुपन्देही–१: पूर्वसहयात्री छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा

बुटवल । केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धी छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी...

पुरा पढ्नुहोस