बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै

काठमाडौं । प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि चुनावी घोषणापत्र आज (मंगलबार) सार्वजनिक गर्ने भएको छ।

सत्ता गठबन्धनका प्रमुख दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेपछि एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो।

एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले आगामी ५ वर्षमा गर्न सकिने कामका योजना समेटेर मंगलबार घोषणापत्र जारी गर्न लागिएको जानकारी दिएका छन्।

‘हामी जे गर्न सक्छौँ, त्यो भन्न सक्छौँ। हामी जे भन्न सक्छौँ, त्यो गर्न सक्छौँ। हामी आगामी पाँच बर्षमा के–के गर्न सक्छौँ? दीर्घकालीन रुपमा देशलाई कसरी अगाडि बढाउन सक्छौँ? नेकपा (एमाले)ले आज घोषणापत्रमार्फत् समृद्धिको मार्गचित्र सार्वजनिक गर्दैछ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित