पाल्पा । पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ । ६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा...
पुरा पढ्नुहोसबुटवल । एमाले सचिव गोकर्ण विष्टले गुल्मीमा मतदान गरेका छन् । इस्मा गाउँपालिका (४ स्थित रामराज्य उच्च माध्यमिक विद्यालयबाट उनले मतदान गरेका हुन । विष्ट गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित पश्चिमाञ्चल सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । बिहान साढे १० बजे पौडेलले आफैले आफैलाई मतदान गरेका हुन । रुपन्देही...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार दिपक बोहोराले मतदान गरेका छन् । सिद्धार्थनगर ३ रंगसाला स्थित मतदान केन्द्रमा पुगेर पुर्वमन्त्री तथा एमाले, राप्रपा र जसपाका तर्फबाट उम्मेदवार बनेका बोहराले मतदान गरेका हुन...
पुरा पढ्नुहोसपाल्पा । पाल्पा क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डे र ठाकुर गैरेले मतदान गरेका छन् । पाण्डे सत्तागठबन्घनको तर्फबाट एकिकृत समाजबादीबाट उम्मेदवार बनेका छन भने गैरे एमालेबाट उम्मेदवार बनेका छन्...
पुरा पढ्नुहोसदाङ । दाङमा मतदान जारी छ । बिहान सात बजेदेखि मतदान भइ रहेको छ । मतदानमा उत्साह देखिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्त तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक...
पुरा पढ्नुहोसपूर्वमन्त्री तथा प्रतिनिधि सभा उम्मेदवार रामकुमारी झाँक्रीले पनि मतदान गरेकी छिन्। उनले आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पटक मतदान गरेको बताएकी छिन्। उनले मदाने-४ म्यालपोखरीको श्री मेहलेपोखरी मा.वि. को मतदान केन्द्रबाट मतदान गरेकी हुन्। ...
पुरा पढ्नुहोसबुटवल । बामपन्थी नेता तथा स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले चुनावपछि पनि देशले गठबन्धन माग गर्ने दावी गरेका छन । रुपन्देहीको तिलोत्तमा ९ स्थित गौतमबुद्ध प्राविमा मतदान गरेपछि प्रतिक्रिया दिँदै नेता भुसालले कुनै न कुनै प्रकारको...
पुरा पढ्नुहोसआज देशभर प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान सुरु भएको हो। मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने...
पुरा पढ्नुहोस









