लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ए ग्रेडको आईसियूसहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास...
पुरा पढ्नुहोसगुल्मी। इस्मा गाउँपालिकामामा ५० घर परिवार विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेको छ । नेकपा एमाले इस्मा गाउँकमिटीको आयोजना इस्मा मैदानमा आयोजित चुनावी सभामा काङ्ग्रेस र माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन ।...
पुरा पढ्नुहोसबुटवल । पूर्वाधार विकासकै कारण रुपन्देही देशकै नमुना जिल्ला बन्दै छ । निर्माण सम्पन्न भएका र सुरु भएका दर्जनौ योजनाको कार्यान्वयनले विकासको नमुना र अगुवा जिल्लाका रुपमा रुपन्देहीको रुप फेरिँदै गएको हो । पछिल्लो डेढ...
पुरा पढ्नुहोसगोकर्ण विष्ट नेकपा एमालेका केन्द्रिय सचिव हुन् । उनी इस्मा गाउँपालिका ४ दोहली बाँझमा २०२२ साल असार १७ गते जन्मिएका हुन् । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । बिष्टले ०३५÷०३६ सालको...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीलाई मुलुककै शैक्षिक हबमा विकास गर्ने र अन्तर्राष्ट्रिय जगतबाट विद्यार्थी पढ्न आउने शैक्षिक वातावरण तयार पार्नेगरी पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले शैक्षिक एजेण्डाहरुलाई अघि सारेका छन् । भौतिक पूर्वाधारको विकाससँग अबको यात्रा मानवीय...
पुरा पढ्नुहोसगुल्मी । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–६ अम्मरपुरको बुल्म चौर स्थानीयको गौचरन थियो । स्थानीयहरुले दशै तिहारमा यहाँको डाँडोबाट रातो माटो निकालेर विक्रिवितरण गर्ने र गौचरनको रुपमा प्रयोग गर्ने बाहेक अन्य उल्लेख्य फाइदा लिन सकेका...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको मुख्य शहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापन गरिने भएको छ । मंगलबार बुटवल उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको छ । समितिले...
पुरा पढ्नुहोसबुटवल । गुल्मीमा अब खरका छाना इतिहास बन्दै छन् । पानी परे चुहिने, आगलागीको उत्तिकै डर । विपन्न परिवारका थुप्रै रात पीडामै बिते । कतिपय गरिव परिवारले खरकै झुप्रोमा थुप्रै पुस्ता फेरे । तर, स्थानीय तहले...
पुरा पढ्नुहोसपरासी । गठबन्धनको खटपट र कांग्रसभित्रको असन्तुष्टिले अहिले अर्बपति विनोद चौधरी तनावमा छन्। पार्टीभित्रका असन्तुष्ट नेता मिलाउन हम्मे-हम्मे परिरहेका बेला गठबन्धन घटक माओवादी केन्द्रबाट उम्मेदवारी दिएका प्रदेशसभा सदस्यको उम्मेदवारीले चौधरीलाई झन सकस थपेको छ। चौधरीले नेपाली...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रुपन्देही-२(२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले काँग्रेस नेता कार्यकर्ताहरुलाई आफ्नो मत खेर नफाल्न सुझाब दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार नभएकाले मत खेर नफाल्न...
पुरा पढ्नुहोस









