स्कलर्स होममा बार्षिकोत्सव तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम

बुटवल । स्कलर्स होम बोर्डिङ माध्यमिक विद्यालय बुटवलले ३१ औ बार्षिकोत्सव तथा विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । विद्यालय स्थापनाको ३१ औं वर्ष पुरा गरेको अवसरमा स्कलर्स होम बोर्डिङले बार्षिकोत्सव तथा अभिभावक...

पुरा पढ्नुहोस
डिएसपी केसीले सुन व्यापारी खिलेन्द्र जिसीको ३५ किलो सुन नियन्त्रणमा लिएर छोड्नका लागि मागेका थिए घूस

२०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवर रुपन्देहीको सर्वोत्कृष्ट प्रहरी भन्दै पुरस्कृत भए। जिल्ला प्रहरी कार्यालयले पुरस्कृत गरेको पर्सिपल्ट भने कुँवरको विना कारण काज सरुवा भयो। कुँवरलाई प्रतिस्थापन गरेर...

पुरा पढ्नुहोस
तस्वीरमा हेर्नुहोस् बुटवलमा ‘नेवाः भोय’

बुटवल । बुटवल लायन्सको लायनेशहरुले परम्परागत नेवारी भोज सहतिको सांगीतिक कार्यक्रम सम्पन्न गरेका छन् । नेवारी, कला, संस्कृति र परिकारको जगेर्ना गर्ने उद्देश्यले नेवा भोजको कार्यक्रम आयोजना गरिएको लायनेश क्लव अफ बुटवलले जनाएको छ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा सोमबार अपरान्ह आयोजित विशेष कार्यक्रममा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले शपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई नेपालको...

पुरा पढ्नुहोस
विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्‍ने

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। उपप्रधान मन्त्री र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पौडेल सरकारमा जाने भएका हुन्। उनीसँगै एमालेबाट दामोदर भण्डारी, ज्वाला साह र राजेन्द्र राईलाई मन्त्री...

पुरा पढ्नुहोस
लोसपाले लुम्बिनीमा चयन गर्‍यो दलको नेता

लुम्बिनी प्रदेश सभामा तीन सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका तीनै सांसदलाई भागबण्डा पुगेको छ । प्रदेश संसदीय दलको नेतामा सन्तोष कुमार पाण्डेय चयन भएका छन् । सोमबार लोसपा लुम्बिनी प्रदेशका संयोजक तथा प्रदेश सभा...

पुरा पढ्नुहोस
बुटवलका डीएसपी ठगबहादुर नियन्त्रणमा, निवासबाट ३५ तोला सुन र २५ लाख बरामद

रुपन्देही । अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरी अनुसन्धान टोलीको नियन्त्रणमा परेका छन् । सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय काठमाडौंबाट...

पुरा पढ्नुहोस
के तिनाउ किनारका ‘सुकुम्बासी’ले लालपूर्जा पाउँछन् त ?

बुटवलमा १५ हजार ४ सय ९८ घरपरिवार ‘सुकुम्बासी’ पहिचान भएका छन् । बुटवल उप–महानगरपालिकामा भएको तथ्याङ्कअनुसार, तीमध्ये ८ सय ३२ भूमिहीन सुकुम्बासी, २ सय ६५ भूमिहीन दलित, १४ हजार ४ सय १ अव्यवस्थित बसोवासी...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा एमाले, माओवादी, नागरिक उन्मुक्तिको दाबी

रुपन्देही । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले आन्तरिक तयारी थालेका छन् । केन्द्रमा नेतृत्वको सहमति भए पनि प्रदेश नेतृत्वको छिनोफानो नलागेका कारण यहाँ गठबन्धनमा रहेका तीन दलले मुख्यमन्त्री...

पुरा पढ्नुहोस
रोहिणीमा उत्पे्रणा तथा उद्घोषण तालिम सम्पन्न

  बुटवल । निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल ९नेशनल प्याब्सन० रुपन्देहीका सदस्य विद्यालयका शिक्षक कर्मचारीका लागि एक दिने शिक्षक उत्पे्रणा तथा उद्घोषण तालिम कार्यक्रम आइतबार रुपन्देहीको रोहिणी धकधईमा भएको छ । नेशनल प्याब्सन रोहिणी गाँउपालिकाको...

पुरा पढ्नुहोस