भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरेका छन् । आज अपरान्ह सपथ लिए लगत्तै मुख्यमन्त्री गिरीले पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गिरीले आफुले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने भएको छ । नवनियुक्त मुख्यमन्त्री लिला गिरीले पदभार ग्रहण गरे लगत्तै बसेको मन्त्रीपरिषद्को बैठकले लुम्बिनी प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । यस्तै बैठकले...
पुरा पढ्नुहोसचारपाला सामुदायिक वनको साधारणसभा बुटवल । बुटवल–१२ स्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले सामुदायिक वनको संरक्षक उपभोक्ताहरू नैं रहेको...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले आज पद तथा गोपनियताको शपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८...
पुरा पढ्नुहोसआधुनिकताको नाममा आफ्नो मौलिक संस्कार,संस्कृति, खानपान र परम्परालाई बिर्संदै गइरहेको परिप्रेक्ष्यमा बुटवलको मिलनचोक तीनकुने नजिकै रेग्मीपथको पश्चिमतर्फ बिल्कुलै फरक परिवेश छ । ढुंगाले छाएको, काठै काठको बार्दलीसहितको चिटिक्कको दुईतले घर । घरको आँगन अगाडि...
पुरा पढ्नुहोसनवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलेले आज पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् । बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छ । प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो...
पुरा पढ्नुहोसक्तिनाथ पदयात्रा पर्यटक र मनोरञ्जन पर्यटकको प्रमुख गन्तव्य तथा हिन्दू र बौद्ध धर्मावलम्बीको प्रमुख तीर्थस्थल हो । पोखराबाट बेनीसम्म जुनसुकै सवारी साधनमा पनि सहजै यात्रा गर्न सकिन्छ । करिब ९० किमिको उक्त दूरी पार गर्न...
पुरा पढ्नुहोसरैनादेवी छहरा गाउँपालिका–५ मुझुङका व्यावसायिक किसान विनोद कार्कीको बगानमा सुन्तला लटरम्म छन् । पहेंलपुर सुन्तला देख्दै रसलाग्दा छन् । अन्य खेती गर्न छाडेर सुन्तला लगाएका कार्कीका ६ सय बोट छन् । ‘यस वर्ष बोटै धान्न...
पुरा पढ्नुहोसकपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको शालिक स्थापना हुने भएको छ । बुधवार ३०१ औ जन्म जयन्तीको अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले शिलन्यास गरेका छन् । ...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा शुक्रबारदेखि दोस्रो लुम्बिनी प्रदेश स्तरीय सी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आषिश स्पोर्ट हाउस बुटवलको आयोजनामा यही पौष २९ र ३० गते सी लेभल मेन्स डबल र भेट्रान्स तर्फ...
पुरा पढ्नुहोस









