आज सोनाम ल्होसार पर्व मनाइदैं

आज तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व । ‘ल्होसार’ दुई शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को...

पुरा पढ्नुहोस
नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार रोक्न बुटवलले थाल्यो पहल

बुटवल । बुटवलको तिनाउ–दानव कोरिडोर निर्माणका क्रममा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रणको पहल थालेको छ । कोरिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन्...

पुरा पढ्नुहोस
बाँकेमा गेटमा लत्रिएकाे अवस्थामा एक जन‍ाकाे शव भेटियाे

बाँकेको नेपालगञ्जमा एक जनाको शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४० वर्षीय जितबहादुर भण्डारीको शव सोही ठाउँका कृष्णराज गुप्ताको घरको गेटमा भेटिएको हो । गेटबाट हाम फाल्ने क्रममा लगाएको लुगा अड्केर मृत्यु भएको जस्तो देखिए...

पुरा पढ्नुहोस
रोटरीद्वारा मर्चवारमा बृहत् स्वास्थ्य शिविर, ६२० जना लाभान्वित

भैरहवा। रुपन्देहीको सबैभन्दा विकट क्षेत्रमा पर्छ, मर्चवार । चारवटा पालिका पर्ने यस क्षेत्रका नागरिकमा अनेक स्वास्थ्य समस्या छन् । कति आर्थिक अभावले अस्पतालसम्म पुग्न सकेका छैनन् भने कयौं रोग लुकाएर बस्न बाध्य छन् । मर्चवारी,...

पुरा पढ्नुहोस
दूधमा भन्दा १० गुणा बढी क्याल्सियम, पालुंगाेमा भन्दा २६ गुणा बढी आइरन

केही वर्षअघि बाँझो रहेको बगर अहिले हरियाली छ । एक  युवाले शीतल चिनी खेती सुरु गरेसँगै शुद्धोधन गाउँपालिका-१ को बगरमा हरियाली छाएकाे हाे । रुपन्देहीको शुद्धोधन गाउँपालिका-१ मा एकीकृत अर्ग्यानिक कृषि फार्म स्थापना गरेर झविन्द्रप्रसाद...

पुरा पढ्नुहोस
अक्षर एकेडेमीमा अभिभावक दिवस मनाइयो

बुटवल । पारीबुटवल जितगढी पथमा रहेको अक्षर एकेडेमी विद्यालयले आफ्नो छैठौ बार्षिकोत्सव तथा अभिभावकदिवस मनाएको छ । विद्यालयले अभिभावक दिवसको अवसरमा सप्ताहव्यापी रुपमा आयोजना गरेको विभिन्न कार्यक्रममा शैक्षिकउत्कृष्टता हासिल गरेका विद्यार्थीसँगै तिनका अभिभावकलाई पनि सम्मान...

पुरा पढ्नुहोस
जिल्लास्तरीय एभरेष्ट कपको फाइनल आइतबार

बुटवल । बुटवलमा जारी आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्र–छात्रा भलिबल प्रतियोगिताको फाईनल खेल आइतबार हुने भएको छ । एभरेष्ट इङलिस माविको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा आइतबार छात्र–छात्रा दुवैतर्फको फाईनल खेल हुने भएको...

पुरा पढ्नुहोस
हिसान रुपन्देहीको आयोजनामा गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला शुरू

बुटवल । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) रूपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला शुरू भएको छ । दुई दिने कार्यशालाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उद्घाटन गरे...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफलाई

बुटवल । जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफले हात पारेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा सिद्धार्थ बोडिङ स्कुललाई ४–० को गोल अन्तर हराउंदै फुटसलको उपाधि सेन्ट जोसेफले हात पारेको हो ।...

पुरा पढ्नुहोस
टाईगर रिसोर्टले एक बिघा तीन कट्ठा सार्वजनिक जग्गा मिचेको ठहर

टाइगर प्यालेस रिसोर्टले मिचेको जग्गा खाली गर्न अदालतको आदेश जिल्ला अदालत रुपन्देहीले तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जग्गा मिचेको ठहर गर्दै जग्गा खाली गर्न आदेश दिएको छ । सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकाले...

पुरा पढ्नुहोस