लुम्बिनीमा सरकार विस्तारको तयारी तीव्र पारिएको छ । सरकार विस्तारको तयारीमा लागेका लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले बुधबार नै आफ्नो सचिवालय विस्तार गरेका छन् । गिरीले प्रमुख राजनीतिक सल्लाहकारमा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेलाई नियुक्त गरेका छन् ।...
पुरा पढ्नुहोसबुटवल–तानसेन सडकखण्डअन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको निर्माण ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पेस गरेको डिजाइनको प्रतिवेदनमाथि अहिले विदेशमा अध्ययन भइरहेको छ । चाइना कम्पनीले पेस गरेका अरू धेरै अध्ययन प्रतिवेदन नेपाल सरकारका इन्जिनियरहरूले अध्ययन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपमा विहिबार क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । प्रतियोगितामा नवलपुर, गुल्मी, पर्वत र स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । मणिमुकन्द भलिबल क्लबको आयोजना तिलोत्तमा–२...
पुरा पढ्नुहोसबुटवल । डार्सिस इन्टरनेशनल स्टोस, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड कम्पनिको सो–रुप बुटवलमा सञ्चालनमा ल्याएको छ । युवा पुस्ताहरुको चाहाना र व्राण्ड कम्पनिका सामान सहज रुपमा उपलब्ध गराउने लक्ष्यसहित डार्सिसले बुटवलको मुख्य वजार...
पुरा पढ्नुहोसरुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ । जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७...
पुरा पढ्नुहोसबुटवल । नेपाल पुनः प्रयोग योग्य वस्तु व्यवसायी संघ, रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाले लगाएको दोहोरो कर प्रणाली फिर्ता लिन आग्रह गरेका छन् । व्यवसायीसँग कुनै छलफल र परामर्श नगरी टेन्डरमार्फत नगरपालिकाले एकलौटी ढंगबाट लगाएको कर आफूहरूले...
पुरा पढ्नुहोसलुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रको गुरुयोजना आफूखुशी संशोधन गरेको फेला परेको छ। जापानका प्रख्यात वास्तुविद् प्रोफेसर केन्जो टांगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर उक्त गुरुयोजना...
पुरा पढ्नुहोसबुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कमा पत्रकारिताको पछिल्लो अवस्थाका बारेमा बुधबार छलफल भएको छ । उक्त छलफलमा अन्यत्र भन्दा रुपन्देहीको पत्रकारिता जिम्मेवार र सन्तुलित रहेको निष्र्कष सहित नागरिकलाई सहि सूचना...
पुरा पढ्नुहोसबुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसंग सहकार्य गरि स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७८ बाट शेरबहादुर केसी पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले उत्कृष्ट...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी पोलिब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने (एमएस शर्मा) लाई नियुक्त गरेका छन्। मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरुमा राजनीतिक समन्वय र आवश्यक सल्लाह...
पुरा पढ्नुहोस









