गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः सल्टिएन समस्या, उडानको भाका पुनः सर्‍याे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु रोकिएको दुई महिना पुग्न थाल्यो । खराब मौसम अर्थात हुस्सुको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प रहेको छ । यहाँबाट सेवा सुरु गरेर जजिरा र...

पुरा पढ्नुहोस
लोकपत्रकारिता सम्मानवाट कुवँर सम्मानित

लोक पत्रकारिता सम्मानबाट पत्रकार विरेन्द्र कुँवर पुरस्कृत भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको शुक्रबार रुपन्देहीकाे तिलाेत्तमामा भएकाे चौथो साधारण सभा एवं दोस्रो अधिवेशनको अवसरमा लोक दोहोरीको क्षेत्रमा सञ्चार...

पुरा पढ्नुहोस
तिनाउ बोर्डिङ स्कूलमा खेल सप्ताह शुरु

बुटवल ११ देवीनगरमा रहेको तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा खेल महोत्सव शुरु भएको छ। खेल सप्ताह फागुन ४ गतेसम्म सञ्चालन हुने छ भने पुरस्कार ५ गते एक समारोहका बिचमा प्रदान गरिने  स्कूलका खेलकूद संयोजक वेदन्यौपानेले...

पुरा पढ्नुहोस
बुटवलको ६४ औं स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

बुटवल। बुटवल उपमहानगरपालिकाको ६४औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन् । स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि एक सातासम्म रक्तदान, मैत्रीपूर्ण फुटबल, भलिबल, टेबलटेनिस, घैटोफोर, कुर्ची दौड प्रतियोगितालगायतका कार्यक्रम शुरु भएका हुन् । शुक्रबार बिहान...

पुरा पढ्नुहोस
राष्ट्रपति कपलाई लक्षित गरी नवौ एन प्याब्सन स्पोर्टस मिट भोलीदेखि

नेशनल प्याब्सल रुपन्देहीको आयोजनामा नवौ नेशनल प्याब्सन खेलकुद कार्यक्रम २०७९ हुने भएको छ । माघ २८ र २९ गते दुई दिन हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेशनल...

पुरा पढ्नुहोस
८ औं मणिमुकुन्द रनिङशिल्ड भलिबलको उपाधिका लागि स्याङजा र नवलपुर भिड्ने

  बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ८ औं मणिमुकुन्द रनिङ शिल्ड भबिल कपको उपाधिका लागि जिल्ला भलिबल संघ स्याङजा र जिल्ला भलिबल संघ नवलपुरका बीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा नवलपुरले जिल्ला...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, जसपा, राप्रपा र जनमतले मन्त्रीको नाम टुंग्याए

बुटवल । लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । सकभर आजै नभए आइतबारसम्म नयाँ मन्त्रीको शपथ गराउने गरी तयारी भइरहेको हो । मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारको...

पुरा पढ्नुहोस
पामिर एकेडेकीले मनायो १५ औं वार्षिकोत्सव

पामिर ईन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ रुपन्देहीले बिहीबार आफ्नो १५ औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका शिक्षा तथा खेलकूद शाखा प्रमुख गंगाराम आचार्यले मुलुकको बदलिदो परिवेशसँगै शिक्षा नीतिमा पनि आमुल परिवर्तन गर्नु...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोष द्वारा गुरुयोजना विपरित बिहारहरूलाई जोड्नेगरी पहुंच मार्ग निर्माण गर्दै

लुम्बिनी विकास कोषको गुरुयोजनामा लुम्बिनी क्षेत्रमा निर्माण भएका बिहारहरूलाई जोड्नेगरी पहुंच मार्ग (लिंक रोड) निर्माण गर्ने परिकल्पना गरिएको छैन । तर, कोषले आफ्नो गुरुयोजनामै नभएको पहुंच मार्ग निर्माणको काम अघि बढाएको छ । अहिले पूर्वपट्टिको...

पुरा पढ्नुहोस
निःशुल्क उपचार गरी नव-जीवन दिँदै गुल्मीको मालिका गाउँपालिका

गुल्मी । विगत ४ वर्षदेखि पूर्ण रुपमा दृष्टि विहिन रहेका गुल्मीको मालिका गाउँपालिका–७ घमिरका ८० वर्षीय बृद्ध प्रेम बहादुर नेपालीले उज्यालो संसार देख्न पाएकोमा खुशीले गद्गद भएका छन् । मालिका गाउँपालिकाले नेत्रज्योति संघ, आँखा...

पुरा पढ्नुहोस