बुटवलको पशु बधशाला सञ्चालनको तयारी

बुटवल । बुटवलमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो । दुईपक्षबीच भएको...

पुरा पढ्नुहोस
सामसुङकाे ग्यालेक्सी एस २३ सिरिज भैरहवामा सार्वजनिक

सामसुङले ग्यालेक्सी एस २३ सिरिज स्मार्टफोन भैरहवामा विक्री वितरणको लागि सार्वजनिक गरेकाे छ । दक्षिण कोरियाली कम्पनी सामसुङको बहुप्रतीक्षित नयाँ स्मार्टफोनको रुपमा रहेको एस २३, प्लस र अल्ट्रा गरी २३ सिरिजका तीनवटा मोडेल सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी

लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पार्टीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै नेकपा माओवादी पाटी परित्याग गरेकी छन् । गत २४ माघमा जिल्ला समन्वय दाङ कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा उनले...

पुरा पढ्नुहोस
आफ्नै बलबुताले उभिँदै रोल्पाको होलेरी

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले रोल्पाको होलेरी प्रहरी चौकीमा आक्रमण गरी सशस्त्र जनयुद्धको घोषणा गर्‍यो। होलेरी बजार माथिको रुन्टीगढीमा दिनभरि बसेर बनाइएको योजना अनुसार राति ११ बजेपछि प्रहरी चौकीमा आक्रमण...

पुरा पढ्नुहोस
लुम्बिनीमा माओवादीको विवाद चुलियो, मन्त्री केसीद्वारा पदबहाली अस्वीकार

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बिस्तार र जिम्मेवार बाँडफाँटसँगै माओवादीमा विवाद चुलिएको छ । एक महिना अघि मुख्यमन्त्री लिला गिरीसँगै माओवादीबाट मन्त्री बनेकी बाँकेकी कृष्णा केसीले जिम्मेवारीमा असन्तुष्टि जनाउँदै शनिबार नै मन्त्री पदबाट राजीनामा दिएकी...

पुरा पढ्नुहोस
‘गौतमबुद्ध विमानस्थल चलेन भनेर हरेश खानु भएन, रिजनल हब बन्छ’

परासी। पर्यटन व्यवसायी वसन्तराज मिश्रले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अहिले राम्रोसँग संचालनमा नआएपनि भविष्यमा ठूलो परिवर्तन ल्याउने बताउँदै...

पुरा पढ्नुहोस
झुम्सा–चरङ्गे सडक निर्माण : ५ वर्षमा ४० करोड खर्च

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा–दोभान खण्डको वैकल्पिक मार्गका रूपमा पाँच वर्षअघि झुम्सा–चरङ्गे सडक निर्माण सुरु गरियो । यस अवधिमा १५ किलोमिटर सडक निर्माणका लागि ४० करोड बढी रकम खर्च भइसकेको छ । तर लुम्बिनी प्रदेश...

पुरा पढ्नुहोस
सिद्धार्थ मा.वि. को आयोजनामा नवौँ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न (तस्वीरहरु)

तिलोत्तमा वडा नं. ४ मा रहेको सिद्धार्थ मा.वि.मा को आयोजनामा भएको नवौँ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिताको उपाधि ड्रिम भिजन स्कुलका स्वपनिल डुम्रेले जितेका छन् । ‘‘समृद्ध राष्ट्रको आधारः युवा रोजगार’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा जिल्लाभरका...

पुरा पढ्नुहोस
बुटवलमा अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर आज लाईभ कन्सर्ट

बुटवल । एचआईभि एड्सको न्यूनिकरण र कण्डमको प्रचारप्रसार स्वरुप बुटवलमा म्युजिक लाइभ कन्सर्ट गर्न लागिएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा आज साँझ बुटवलमा म्युजिक लाईभ कन्सर्ट गर्न लागिएको हो । एड्स हेल्थ फाउण्डेसनको सहयोग...

पुरा पढ्नुहोस
तिनाउमा जारी खेल महोत्सवमा विभिन्न प्रतियाेगिता सम्पन्न

तिनाउ इङलिस बोर्डिङ स्कूलमा बुटवल ११ मा जारी खेल महोत्सवमा आजपनि विभिन्न प्रतियाेगिता सम्पन्न भएका छन् । महोत्सवमा आज मन्टेश्वरी एल के.जी यु केजी र कक्षा १ सम्मका विद्यार्थीहरु लाई म्युजीकल स्टेचु, बल कलेक्सन, टफी...

पुरा पढ्नुहोस