बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र गुट्दाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना हुने भएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा सरसफाई अभियानको १०० औं शृङ्खला पुगेको अवसरमा नगरलाई खुट्खाजन्य पदार्थमुक्त क्षेत्र घोषणा गरिएको...
पुरा पढ्नुहोसरुपन्देहीको भैरहवा स्थित भैरहवा बहुमुखी क्याम्पस र पक्लिहवा क्याम्पसमा स्ववियु निर्वाचन जारी छ । विहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएपनि व्यवस्थापनमा भएको ढिलाईका कारण ९ बजेबाट मतदान सुरु भएको हो । क्याम्पस परिसरमा अहिले...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन् । पुनले मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको जनाएका छन् । पुन रुकुमपूर्वको क्षेत्र नं १...
पुरा पढ्नुहोसपोखरा । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय शहर पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ भन्ने मूल मन्त्रलाई आत्मसात गरेको पौवाले...
पुरा पढ्नुहोसरुपन्देही । चैत ८ गते हुन गइरहेको रुपन्देहीको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वनिर्धारित तालिका चैत ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि...
पुरा पढ्नुहोस२०६१ सालमा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय २०७० सालसम्म पनि गुमनाम जस्तै थियो। विश्व बौद्ध शिखर सम्मेलनको एउटा योजनाअनुरूप स्थापना भएको विश्वविद्यालयको ऐन २०६३ सालमा बने पनि न पूर्वाधार थियो, न विद्यार्थी, न शिक्षक,...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा अहिले मनाङ मस्र्याङदी र नेपाल पुलिस बीच खेल जारी छ । अहिले दोस्रो हाफको खेल चलिरहेको छ । पहिलो हाफ सकिदा मनाङ मस्र्याङदी क्लव २–० ले...
पुरा पढ्नुहोसबुटवल पावर कम्पनीका संस्थापक इन्जिनियर तथा मिसिनरी अड हफ्टनको ९५ वर्षको उमेरमा निधन भएको छ। उनी ८ जनवरी १९५८ मा पाल्पा मिसन अस्पताल निर्माण कार्यको लागि पहिलो पटक नेपाल आएका उनले सन् १९५८ देखि १९६३...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा अहिले मनाङ मस्र्याङदी र नेपाल पुलिस बीच खेल जारी छ । पहिलो हाफ सकिदा मनाङ मस्र्याङदी क्लव २–० ले अगाडि छ । मनाङ मस्र्याङदीका लागि पहिलो गोल...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप बाट विभागिय टिम नेपाल पुलिस क्लव बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाईनल खेलमा मनाङ मस्र्याङदी क्लव संग २–१ ले पराजित हुँदै नेपाली पुलिस क्लव प्रतियोगिता बाट...
पुरा पढ्नुहोस









