तिलोत्तमा गोल्डकपः पाँचौ पटक उपाधि चुम्नबाट नेपाल पुलिस क्लव बञ्चित

बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप बाट विभागिय टिम नेपाल पुलिस क्लव बाहिरिएको छ । मंगलबार भएको क्वाटरफाईनल खेलमा मनाङ मस्र्याङदी क्लव संग २–१ ले पराजित हुँदै नेपाली पुलिस क्लव प्रतियोगिता बाट...

पुरा पढ्नुहोस
तिलोत्तमा गोल्डकपः प्रसन्नको गोलले मनाङ मस्र्याङदीको अग्रता

बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा अहिले विभागिय टिम नेपाल पुलिस क्लव र मनाङ मस्याङदी बीच खेल जारी छ । जारी खेलमा सुरुवाती अग्रता मनाङ मस्याङदीले लिएको छ । खेलको ३१ औं मिनेटमा मनाङ...

पुरा पढ्नुहोस
गृह जिल्लामा क्रिकेट कप्तान रोहितलाई नगद सहित सम्मान

नेपाली क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई एक कार्यक्रमका बीच बर्दघाट नगरपालिकाले सम्मान गरेको छ । काठमाडौमा सम्पन्न नेपाल, पपुवा न्यु गिनी र युएई सम्मिलित एकदिवसिय क्रिकेटमा युएइलाई पराजित गर्दै विश्वकप छनौट प्रतियोगितामा नेपाल प्रवेश...

पुरा पढ्नुहोस
बुटवलमा अखिलकै विरासत कायम

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा भएको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ । सभापतिमा भने एमाले निकट अनेरास्ववियुले बर्चस्व कायम गरेको छ । पश्चिम क्षेत्रकै ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी...

पुरा पढ्नुहोस
जातीय विभेद/छुवाछुतविरुद्ध रुपन्देहीमा शान्ति समाजको प्रदर्शन

बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले तिलोत्तमामा बिरोध प्रदर्शन गरेको छ । समाजले अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस २१ मार्चको सन्दर्भमा प्ले कार्डसहित आधा घण्टा विरोध प्रदर्शन गरेको हो । तिलोत्तमा नगरपालिका वडा न...

पुरा पढ्नुहोस
कांग्रेस-माओवादीबीच लेनदेन नटुंगिएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभाको मंगलबारका लागि आह्वान गरिएको बैठक सोमबार साँझ सूचना प्रकाशन गरेर स्थगित गरिएको छ । मंगलबारको बैठकमा सत्ता समीकरण परिवर्तनका लागि माओवादीसहितका साना दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको विश्वासको मत फिर्ता लिने तयारी...

पुरा पढ्नुहोस
कन्थक स्तूपको दक्षिणतर्फ उत्खनन: माटोबाट निर्मित  ४२ सेन्टिमिटर लामो गजुर भेटियो

कपिलवस्तुस्थित कन्थक स्तूपको दक्षिणतर्फ उत्खननका क्रममा गजुर फेला परेको छ । माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटर लामोे छ । शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपनजिकै रहेको विहार र...

पुरा पढ्नुहोस
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सेमलार शाखा द्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

  बुटवल । ‘ग्लोबल मोनी विक्स’ अन्तरगत नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड सेमलार शाखाद्धारा शुद्धोधन गाउँपालिका ०२ मा रहेको बनगाई माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । बनगाई माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारका लागि ८ करोड राहत रकम दिने तयारी

बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड पीडित परिवारलाई दिन बाँकी राहत रकम वितरण गर्ने निर्णय गरेको छ । यसअघि निर्णय भएपनि समन्वय नहुँदा तोकिएको समयमा रकम उपलब्ध गराइएको थिएन । प्रदेशका १२ जिल्लामा एक लाख...

पुरा पढ्नुहोस
बिभागिय एपिएफलाई पराजित गर्दे फ्रेण्डस क्लव तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा

बुटवल । बिभागिय टोली ससस्त्र प्रहरी बल(एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लव बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ । शनिबारदेखी शुरु भएको गोल्डकपको तेस्रो खेलमा फ्रेण्डस क्लव ले २—१ गोल अन्तरले एपिएफलाई...

पुरा पढ्नुहोस