आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

काठमाडौं : वैशाख कृष्ण औँसी। नेपाली समाजमा यो तिथि आमाको मुख हेर्ने दिनको रूपमा परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ। छोराछोरीले आज...

पुरा पढ्नुहोस
रुपन्देहीको सियारी भैसाखादरमा गोली चल्यो

भैरहवा । रुपन्देहीको सियारी-३ भैसाखादरमा गाेली चल्दा एक युवा घाइते भएका छन । बाख्रा चराउन तिनाउ नदीकाे काैवा घाट नजिकै गएका २६ वर्षिय विरेन्द्र केवटलाई ३ जनाकाे समुहमा आएकाे युवाहरुले गाेली चलाउदा घाईते भएका हुन...

पुरा पढ्नुहोस
नेविसघं रुपन्देही द्वारा रक्तदान

भैरहव । नेपाल बिद्यार्थी सघं रुपन्देहीले बुुधवार भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औ स्थापना दिवसको अवसर पारेर रक्तदान गरीएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७...

पुरा पढ्नुहोस
मृतक मजदुरको परिवारलाई सात लाख राहत प्रदान

बुटवल । ग्रील सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका मजदुरको परिवारलाई ग्रील तथा स्टील ब्यावसायी संघ रुपन्देहीले सात लाख रुपैयां राहत प्रदान गरेको छ । बुटवल इन्जिनियरिङ वक्र्सका कामदार तिलक थारुको गत...

पुरा पढ्नुहोस
म्यानमार–भैरहवा सीधा उडान गर्न पर्यटन बोर्डको पहल

रुपन्देही । नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यगुनबाट भैरहवा स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा संचालनको लागि पहल गरेको छ । बौद्ध धर्माबलबी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके दुवै लुम्बिनीको पर्यटन...

पुरा पढ्नुहोस
सैनामैनामा झारफुकबाट मृत्यु प्रकरणः एक जना पुर्पक्षका लागि थुनामा, अरु सवै रिहा

बुटवल । रुपन्देहीको सैनामैना १० फुलबारी टोलमा भएको झारफुक बाट मृत्यु प्रकरण एक जनालाई मात्र अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका छ । बांकी अरुलाई अदालतले रिहा गरेको छ । सालझण्डी बजारदेखि २...

पुरा पढ्नुहोस
घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई संगठनको आग्रह

भैरहवा । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) घरभाडामा सकेसम्म अधिकत्तम छुट दिन घरधनीलाई आग्रह गरेको छ । उद्योगी व्यवसायीको प्रतिष्ठानलाई जीवित राख्नको लागि सक्दो सहयोग गर्ने संगठनले धरधनीहरुलाई आग्रह गरेको हो...

पुरा पढ्नुहोस
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको...

पुरा पढ्नुहोस
फोरलेन सडक निर्माणले गति नलिँदासम्म सञ्चारमन्त्री र सांसदहरुलाई दाङ प्रवेशमा निषेध

दाङ । घोराही-तुलसीपुर फोरलेन सडक संघर्ष अभियानले सांसदलाई दाङ प्रवेश निषेध गरेको छ । अभियानले दाङबाट निर्वाचित सांसदलाई जिल्ला प्रवेशमा निषेध गरेको हो । अलपत्र घोराही-तुलसीपुर सडकका कारण धेरैले मृत्युवरण गर्नुपरेको भन्दै अभियानले दाङबाट निर्वाचित...

पुरा पढ्नुहोस
शैक्षिक सामग्री खरिदको लागि पसल नतोक्न सिद्धार्थनगरको निर्देशन

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेको संस्थागत विद्यालयहरुलाई चर्को शुल्क नअसुल्न र पसल तोकेर शैक्षिक साम्रगी खरिद गर्नका लागि अभिभावकलाई बाध्य नबनाउन निर्देशन दिएको छ । “नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयहरुले आफु...

पुरा पढ्नुहोस