तिलोत्तमाको ६ लेन सडक रंगिबिरंगी फूलले ढकमक्क (फोटो फिचर)

उत्तर-दक्षिण सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रको ६ लेन सडक अहिले ढकमक्क फूलले रंगीबिरंगी बनेको छ । रंगीबिरंगी फूल र त्यसको सौन्दर्यले राजमार्ग आसपासका बासिन्दा खुसी छन् । तिलोत्तमा नगरपालिकाले राजमार्गको मुख्य डिभाइडर र सर्भिस...

पुरा पढ्नुहोस
पाल्पाको तिनाउ खोलामा पौडी खेल्दा डुबेर एक किशोरको मृत्यु

पाल्पाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकाे तिनाउ गाउँपालिका–५, विस्कुनडाँडा घर भई माथागढी गाउँपालिका–३, कसेनीको अगेनी बस्ने १५ वर्षीय योगेश सुनारी रहेका छन् । उनको तिनाउ खाेलामा...

पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रीबाट राजीनामा दिएको एक महिना बढि हुँदा समेत गुप्ताले गाडी फिर्ता गरेनन्

बुटवल । लिला गिरी नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री बनेका चन्द्रकेश गुप्ताले मन्त्री पदबाट राजिनामा दिए पनि १ महिना बढि हुँदा समेत गाडी फिर्ता नगरेको पाइएको छ । माघ २८ गते उनी सामाजिक विकास...

पुरा पढ्नुहोस
पहिलो पाईला बुटवलमा बस्यालको नेतृत्व

पहिलो पाईला नेपाल बुटवल शाखाको तेस्रो अधिवेसनबाट अध्यक्षमा विनोद बस्याल चयन भएका छन् । बुटवलमा भएको अधिवेसनबाट उपाध्यक्षमा गोमा भट्टराई र सन्तोष बन्जाडे, सचिवमा राजन अधिकारी, सह– सचिवमा मनिष खनाल र केशव खनाल, कोषाध्यक्षमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा नयाँ बजेटको तयारी, २० प्रतशित कटौती हुने

लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ। आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी...

पुरा पढ्नुहोस
बचतकर्ताको पैसा फिर्ता गर्न लुम्बिनी बहुद्देश्यीय सहकारीले सकेन, बचकर्ताले सञ्चालकहरु लाई गरे घेराउ

बुटवल : बचतकर्ताहरुले रुपन्देहीको तिलोत्तमा वडा नं. ३ ड्राईभरटोलमा रहेको श्री लुम्बिनी बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुलाई घेराउ गरेका छन्। सहकारीले आफ्नो रकम फिर्ता दिन नसकेपछि बचतकर्ताहरुले सञ्चालकहरुलाई घेराउ गरेका हुन्। बचतकर्ताहरुले रकम फिर्ताका लागि दबाब दिए पनि सहकारीका...

पुरा पढ्नुहोस
नेपाल एयरलाइन्स द्वारा जेठ १५ गते देखि गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने तयारी

बुटवल । नेपाल एयरलाइन्स आगामी जेठ १५ (मे २९) बाट गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने तयारी गरेको छ । लामो समयदेखि गृहकार्य गरिरहेको निगमले अब भने भैरहवालाई दिल्ली र मलेसियासंग जोड्ने भएको छ । निगमले दिल्ली...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा सुधारका लागि सुझाव संकलन

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई विशेषज्ञ अस्पतालको रुपमा बिकास गरी सेवा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव प्रस्तुत गरेका छन् । सर्वशुलभ र गुणस्तरीय सेवा प्रवाह तथा बिकासको सन्दर्भमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीहरुले विभिन्न...

पुरा पढ्नुहोस
नमस्ते एकेडेमीका विद्यार्थीले मलेसियामा सम्पन्न कराँतेमा नेपाललाई दिलाए ८ पदक

रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीका विद्यार्थीले हालै मलेसियामा सम्पन्न १९ औं अन्तर्राष्ट्रिय ओकिनवा गोजुरियो ईफोह सिटी कराँते खुल्ला प्रतियोगितामा नेपाललाई ८ पदक दिलाउन सफल भएका छन् । नमस्ते एकेडेमीका विद्यार्थीले प्राप्त गरेको ५ स्वर्णसहित...

पुरा पढ्नुहोस
पाँच महिनादेखि तलव नपाएपछि तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलित

तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलव नपाएपछि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आज नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र तलब खुवाउन अल्टिमेटम दिउका छन् । उक्त अवधिभित्र माग पूरा नभए भोक हड्ताल सुरु गरिने...

पुरा पढ्नुहोस