बुटवल । बुटवलमा सञ्चालन गरिएको रोजगार मेलामा साढे पाँच सय बढीले रोजगारीको लागि आवेदन दिएका छन् । इन्टरनेशनल लेवर अर्गनाईजेशनको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताईएको छ । बुधबार बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. संगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसमा कानूनतर्फ तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले उठाएका माग सम्बोधन गर्न सिटी क्याम्पसले प्रतिवद्धता जनाएको छ । विद्यार्थीहरुले विभिन्न शैक्षिक माग राखी दवावमुलक कार्यक्रम गरिहेका छन् । विश्वविद्यालयले एक विज्ञप्ती...
पुरा पढ्नुहोसबुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा करेन्ट र लाली लगायतका विभिन्न ब्रान्डमा चाउचाउको उत्पादन गर्दै आएको यशोदा फुड्स प्रा.लि.ले कपिलवस्तुको चनौटामा अर्को उद्योग सञ्चालनमा ल्याउने भएको छ । करेन्ट ब्रान्डका चाउचाउको माग अत्यधिक हुन थालेपछि यशोदा...
पुरा पढ्नुहोसकाठमाडौं । आधुनिक गीत पान बुट्टे चोली सार्वजनिक भएको छ । गीतकार दिनेश खड्काको शब्द रहेको गीतमा चर्चित गायिका अस्मिता अधिकारी र गायक अर्जुन मिश्रको स्वर रहेको छ । गीतमा संगीत भर्ने काम गायक...
पुरा पढ्नुहोसबुटवल : मृत्युमार्गका रूपमा परिचित बुटवल–तानसेन सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा अहिले सुरुङ मार्ग निर्माण कार्य भइरहेको छ। सुरुङ मार्गको डिजाइनको अन्तिम प्रतिवेदन स्वीकृत नहुँदै निर्माण कम्पनीले सुरुङ मार्ग निर्माणको प्रारम्भिक काम सुरू गरेको हो। निर्माणको ठेक्का...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालयबाट आज एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफासिमा अधिवेशन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । प्रहरीले शुद्धोधन गाउँपालिका-४ फर्साटिकरका २८ वर्षीय पवन थारुको पराजुली ग्रील उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी स्वास्थ्यकर्मीहरुले ५ महिना देखि तलव नपाएको भन्दै आन्दोलित बनेका छन् । पुस मसान्त देखि ७७ जनाले तलव नपाएको भन्दै स्वास्थ्यकर्मीहरुले आन्दोलित बनेका हुन । ४५ जना दरबन्दी र ३३...
पुरा पढ्नुहोसप्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरुको सम्पत्ति छानबिन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको...
पुरा पढ्नुहोस









