बुटवलले खोल्यो कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास

बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ। लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो। यो सडक सञ्चालनमा आएपछि बुटवलको...

पुरा पढ्नुहोस
फूलबारी ‘एक पर्यटकिय गन्तव्य’

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मणिमुकुन्द सेन उद्यान यस क्षेत्रको एउटा प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । फूलबारीको नामले परिचित हुने मणिमुकुन्दमा बर्षेनी लाखौको संख्यामा आन्तरिक एवं बाह्य पर्यटक यहाँ आउँछन्...

पुरा पढ्नुहोस
गायिका देविका बन्दनाले ल्याइन्-‘बुद्ध सादर बन्दना’

बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्‍याउन सक्ने ‘बुद्ध सादर बन्दना’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । हालै गायिका देविका बन्दनाले सार्वजनिक गरेको नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ले दर्शक तथा स्रोताको मन जित्न...

पुरा पढ्नुहोस
सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा मुख स्वास्थ्य जाँच शिविर,२ सय जनाले लिए लाभ

सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवल हाटबजारमा मुख स्वास्थ्य जाँच तथा परामर्श शिविर सम्पन्न भएको छ । आधुनिक समाज डेन्टल केयर प्राली बुटवलको प्राविधिक सहयोगमा शिविर भएको हो । सिद्धार्थ गौतम बुद्ध क्याम्पसको हेल्थ डेस्क समितीद्वारा...

पुरा पढ्नुहोस
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेश

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका सदस्य जुद्धबहादुर गुरुङले शुक्रवार आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शेरचनसमक्ष पेश गरेका हुन् । प्रदेश...

पुरा पढ्नुहोस
पार्किङ गरि राखिएको बसभित्र लगेर ७३ वर्षीया बृद्धा महिलामाथि बलात्कार

बुटवल । दाङ तुलसीपुरमा एक ७३ बर्षिय बृद्धा माथी पार्किङ गरेको बसभित्रै बलत्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ समेत गरेको बताएको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं-...

पुरा पढ्नुहोस
तम्घास–सिमलटारी सडकः कालोपत्रे सडक माथी हिलो र धुलो (तस्विरहरु)

बुटवल । पाँच बर्ष अगाडि १ अर्बको लागतमा निर्माण भएको गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडकखण्ड अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । कालोपत्रे सडक माथी कहि हिलो छ भने कतै धुलो...

पुरा पढ्नुहोस
भैरहवा नाकाबाट निर्यात ३८.८ प्रतिशतले बृद्धि

रुपन्देहीको बेलहिया नाका हुँदै निर्यात बढेको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा आव २०७९–०८० मा ३८ दशमलव ८ प्रतिशतले निर्यात बृद्धि भएको हो । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आवमा ७ अर्ब ८९ करोड...

पुरा पढ्नुहोस
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले ग¥र्यो ६०.३२ प्रतिशत मुद्धा फछ्यौट

बुटवल। उच्च अदालत तुल्सीपुर, बुटवल इजालसले आर्थिक वर्ष ०७९।०८० मा जम्मा ६०.३२ प्रतिशत मुद्धा फछ्यौट गरेको छ । अदालतले बिहीबार अदालत परिसरमा पत्रकार सम्मेलन गरी एक वर्षको अवधीमा ६०.३२ प्रतिशत मुद्धा फछ्यौट भएको जानकारी...

पुरा पढ्नुहोस
होराइजन ‘जिविएस’मा अभिमुखीकरण कार्यक्रम गरिँदै

बुटवल । तिलोत्तमा नगरपालिका स्थित ड्राइभरटोलमा रहेको होराइजन जविएस ले शैक्षिक सत्र २०८०÷८१ लागि भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण गर्ने भएको छ । कार्यक्रम साउन ८ र ९ गते विद्यालयको सेमिनार हलमा हुने विद्यालयले जनाएको...

पुरा पढ्नुहोस