मलेसियामा होटेल म्यानेजमेन्ट पढ्ने र कमाउने अवसर एकसाथ, त्याे पनि ‘निःशुल्क’ !

पढ्दा पढ्दै काम र दाम हुने भएकाले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा काम गर्ने अवसरका साथै राम्रो तलब हुने भएकाले पढ्ने विद्यार्थीको संख्या बढेको छ । होटल...

पुरा पढ्नुहोस
प्रदेश निजामती ऐन लुम्बिनीः कर्मचारीले राजनीति गर्न नपाउने, करार कर्मचारी नियुक्त नगरिने

शुक्रबार पारित भएको लुम्बिनी प्रदेशको ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ मा कर्मचारी राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाइने ऐनमा उल्लेख छ । निजामती कर्मचारीले राजनीतिक दल वा...

पुरा पढ्नुहोस
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको कार्यक्रम सार्वजनिक

बुटवल, भदौ लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयका निमित्त...

पुरा पढ्नुहोस
गुल्मेली युवा डाक्टर रुद्र भण्डारीको नेतृत्वमा धादिङ अस्पतालले काँचुली फेर्दै

बुटवल । गुल्मीको अमरपुर चौरासीका युवा डाक्टर रुद्र भण्डारी यति बेला धादिङ्ग जिल्ला अस्पतालमा छन् । उनले नेतृत्व गर्न थालेपछि जिल्ला अस्पतालमा विरामीले सहज सेवा पाउन थालेका छन भने उपचार सेवा पनि प्रभावकारी बन्दै...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको कुनै भविष्य छैन–बास्तोला

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले प्रचण्ड, ओली र देउवा भ्रटाचारी भएको आरोप लगाएका छन् । प्रधानमन्त्री तथा कमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र कांगे्रसका सभापति शेरबहादुर देउवाले वाइटबोडी, प्रिन्टिङ मेशीन, ललिता...

पुरा पढ्नुहोस
जितुको अध्यक्षतामा मिजार समाज नेपालको लुम्बिनी प्रदेश समिति गठन

बुटवल । मिजार समाज नेपालले जितु बौडेलको अध्यक्षतामा लुम्बिनी प्रदेश समिति गठन गरेको छ । बुटवलमा आज सम्पन्न प्रथम लुम्बिनी प्रदेश सम्मेलन तथा प्रथम रुपन्देही जिल्ला सम्मेलनले बौडेलको अध्यक्षतामा ३५ सदस्यीय सर्वसम्मत समितिको गठन गरेको...

पुरा पढ्नुहोस
रेडियो मुक्तिको तीज गीत प्रतियोगितामा इङ्गुरिया दिदि बहिनी आयआर्जन महिला समुह सैनामैना प्रथम

बुटवल । बुटवलमा रहेको रेडियो मुक्तिको आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगितामा सैनामैनाको इङ्गुरिया दिदिबहिनी आयआर्जन महिला समुह प्रथम भएको छ । खानेपानी, सरसफाई र स्वच्छता, समावेशी सहभागिता सहितको लैङ्गिक समानता बिषयक आयोजना गरिएको प्रतियोगितामा...

पुरा पढ्नुहोस
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३१ जना घाइते

बुटवल । रोकेर राखिएको ट्रकमा यात्रु बस ठोक्किदा बाँकेमा ७ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर दुर्घटना हुँदा चालक, सहचालक सहित ७ जनाको मृत्यु भएको...

पुरा पढ्नुहोस
दीपमा तीजगीत तथा नृत्य प्रतियोगिता

बुटवल दीप बोर्डिङ हाई स्कुलमा शुक्रबार तीजगीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । बेबी किराँतको संयोजकत्वमा सम्पन्न प्रतियोगिता मध्ये कक्षा ५, ६ र ७ मा भएको प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय र...

पुरा पढ्नुहोस
सियारीमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम, निशुल्क रगत देखि मोतियाबिन्दुका बिरामीलाई अपरेसन

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको छ । पालिकाले गएको एक बर्षमा जनताले महशुष गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरेको तथ्याङकले देखाएको छ । पालिकाले सियारी गाउँपालिका भित्रका ७० वर्षभन्दा माथिका...

पुरा पढ्नुहोस