बुद्ध जन्म स्थान लुम्बिनी आउने पर्यटक मध्ये १० प्रतिशत पनि तिलौराकोट नपुग्ने गरेको पाइएको छ । सन् २०२२ को सुरुवातदेखि २०२३ को जुलाइसम्म स्वदेशी र विदेशी गरि कुल १२ लाख १० हजार ७० पर्यटक बुद्ध...
पुरा पढ्नुहोसबुटवल । बुटवल ८, सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । बुधबार कक्षा प्ले गु्रपदेखि युकेजीसम्मको भएको नृत्य प्रतियोगितामा कक्षा प्ले गु्रपबाट लिसार ढाडा मगर, आरध्या अर्याल र ईश्वर...
पुरा पढ्नुहोसबुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगितामा क्वाटर फाइनल खेलहरु सकिएका छन् । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा खस्यौली स्नुकर क्लब बुटवलमा बुधबार सम्पन्न खेलमा विजयी हुंदै शिशिर गुरुङ,शंकर खड्का,विजय थापा र सम्बन्ध विक...
पुरा पढ्नुहोसबुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा उजुरी परेको छ । सहकारीले रु एक अर्ब बढी बचतकर्ताको निक्षेप जोखिममा पारेको...
पुरा पढ्नुहोसशिव शिखर बहुउद्देश्यीय र तुलसी बहुमुखी सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार भक्तपुरको शिव शिखर बहुउद्देश्यीय र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । मंगलवार राति १२ बजेदेखि अन्त्य हुने गरी मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्दै चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले लोकसेवा कार्यालयका लागि भवन...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकाले खेलाडी उत्पादनका लागि बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ। खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उदेश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन...
पुरा पढ्नुहोसबुटवल । रुपन्देही उद्योग संघको ४५ औं साधारणसभा तथा २३ औं अधिवेशन आगामी आश्विन २९ गते सोमबार हुने भएको छ । २०३५ सालमा उद्योगीहरुको पहलमा स्थापित रुपन्देही उद्योग संघ जिल्ला भरिका उद्योगीहरुको साझा संस्था हो...
पुरा पढ्नुहोससाढे तीन वर्षअघि उपचारका क्रममा मृत्यु भएका डाक्टर ज्ञानेश्वरप्रसाद सिंहको विषयमा अदालतले विवादित फैसला सुनाएको छ। जिल्ला आदालत रुपन्देहीले सिंहको उपचारमा चिकित्सकको लापरवाही नभएको ठहर गर्दै फैसला गरेको छ। भैरहवास्थित युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा...
पुरा पढ्नुहोसव्यावसायिक बाख्रापालन गर्ने किसान प्रेमसागर पौडेलले सार्वजनिक कार्यक्रममै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरलाई ‘मैले खुकुरी बोकेको छैन, चप्पल खोलेर भर्खर हान्न सक्छु’ भनेर थर्काएका छन्। आइतबार लुम्बिनी प्रदेशको कृषि तथा भूमि...
पुरा पढ्नुहोस









