कन्सल्टेन्सी उद्घाटनमा लुम्बिनीका मन्त्री देखि यातायातका हाकिमको लर्को

बुटवल । उद्घाटन र शिलान्यासका कार्यक्रम भनेपछि हुरुक्क हुने प्राय नेताहरुको प्रवृत्ति बनेको छ । कतिपय बेला त कार्यक्रमको छनोट गर्न नजान्दा मन्त्री, नेताहरु पनि बेला बेला आलोचित समेत बन्ने गरेका छन् । लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस
घरेलु हिंसा बढेको बढ्यै

पछिल्लो ६ वर्षमा रुपन्देहीमा पछिल्लो ६ वर्षयता २ हजार ७ सय ८१ घरेलु हिंसाविरुद्धका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । यो आर्थिक वर्ष २०७४/०७५ देखि ०७९/ ०८० सम्मको तथ्यांक...

पुरा पढ्नुहोस
अनेमसंघ समाजवादी द्वारा महिला हिंसाको घटनामा सरकारको ध्यानआर्कषण

नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी) लुम्बिनी प्रदेशले देशभर भइरहेका लैंगिक हिंसाका घटनामा ध्यानआर्कषण गराउँदै सरकारलाई संवेदनशिल रुपमा प्रस्तुत हुन आग्रह गरेको छ । अनेमसंघ समाजावादी लुम्बिनी प्रदेशको बुधबार बुटवलमा बसेको तेस्रो...

पुरा पढ्नुहोस
छाडा चौपाया व्यवस्थापनका लागि लगेको रकमले अरु काम गरेपछि नन्दनी खारेज गरिएको हो–नगरप्रमुख पाण्डेय

बुटवल–बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको शिवनगरमा रहेको नन्दनी गौशाला खारेज गरेको बारे स्पष्टीकरण दिएका छन् । बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले...

पुरा पढ्नुहोस
बुटवल जेसीजले साताव्यापी कार्यक्रम सहित स्वर्णजयन्ती मनाउने

बुटवल जेसीज ५० औं वर्षमा प्रवेश गर्दैछ । सन १९७४ सेप्टेम्बर १ मा स्थापना भएको बुटवल जेसीजले ५० औं वर्ष प्रवेशको अवसरमा स्वर्णजयन्ती मनाउन लागेको छ । बुटवल जेसीजले साताव्यापी कार्यक्रम सहित स्वर्णजयन्ती मनाउन लागिएको बुटवल...

पुरा पढ्नुहोस
ऋषि तर्पणी, जनैपूर्णिमा र रक्षाबन्धन (तस्विरहरु)

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज (बिहीबार) देशभर मनाइँदैछ। यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर यो पर्व मनाइन्छ। श्रावण शुक्ल पूर्णिमा दिन वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा...

पुरा पढ्नुहोस
डीएसपी ठगबहादुर केसीविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका कार्यालय प्रमुखसमेत रहेका डीएसपी केसीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगको...

पुरा पढ्नुहोस
बि.बी. पौड्यालको नयाँ तीज भाका ‘मायाको नजरमा..’ (भिडियाे सहित)

बुटवल । कालकार बि.बि. पौड्यालले हरितालिका तीज २०८० लाई लक्षित गरी नयाँ भाका बजारमा ल्याएका छन् । आफ्नै शब्द तथा स्वर रहेको नयाँ भाका ‘मायाको नजरमा’ बोलको गीतलाई एक कार्यक्रमका बीच बुटवलमा सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहोस
गुल्मी अस्पतालमा बालिका मृत्यु : छानबिन समिति गठनपछि शवकाे अन्त्येष्टि

गुल्मी । उपचारको क्रममा बालिकाको मृत्युपछि तनावग्रस्त बनेको गुल्मीमा अहिले अवस्था सामान्य बनेको छ । घटनाको सत्यतथ्य छानबिनका लागि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन भएपछि घटना साम्य बनेको हो...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका आकांक्षी रिजालले गरे गोप्य भेला

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनको मिति नजिंकिंदै गर्दा गुटगत भेला बढेको छ । प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हरिप्रसाद रिजालले आफ्नो पक्षमा माहोल बनाउन बुटवलको ढवाहास्थित आरम्भ रिसोर्टमा भेला गरेको छ...

पुरा पढ्नुहोस