बुटवलमा प्रोटन इमासको नयाँ सोरुम

बुटवल । ईभी इलेक्ट्रिक गाडि प्रोटन इ(मास सेभेनले आफ्नो विक्रि वितरण बुटवलमा सुरु गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमकाबीच जगदम्बा मोटर्स प्रालिले बुटवलको कालिकानगरबाट बालाजी अटोमोवाईल्स प्रालिमार्फत आफ्ना नयाँ गाडिको विक्रि वितरण सुरु...

पुरा पढ्नुहोस
जजकमा पक्राउ परी नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ

जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा रहेर जेनजी आन्दोलनका क्रममा फरार एक कैदी गुल्मीबाट पक्राउ परेका छन् । धुर्कोट गाउँपालिका वडा नं ७ थेप्चेका ३६ वर्षीय साजन अर्याललाई प्रहरीले घरमै लुकेको अवस्थामा पक्राउ गरेको हो । गोप्य...

पुरा पढ्नुहोस
लुम्बिनी नेत्रालयको नयाँ शाखा बुटवलको पुष्पलाल पार्कमा संचालन

बुटवल । दुई दशकदेखि रुपन्देहीको भैरहवाबाट सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले बुटवलमा शाखा विस्तार गरेको छ । बुटवलको पुष्पलाल पार्कमा नयाँ शाखा संचालनमा आएको हो । शाखा विस्तारको अवसरमा एक सातासम्म निशुल्क स्वास्थ्य शिविर सञ्चालन...

पुरा पढ्नुहोस
नेपाली भूमि सुस्ताको विषयमा जागरण ल्याउन बुटवलमा कार्तिक १४ गते वृहत अन्तरक्रिया हुने

बुटवल । नेपाली भूमि सुस्ताको विषयमा युवा पुस्तामा जानकारी र जागरण ल्याउने उद्देश्यसहित बुटवलमा कार्तिक १४ गते वृहत अन्तरक्रिया हुने भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा आयोजना हुने उक्त अन्तरक्रियामा रुपन्देही, नवलपरासी,...

पुरा पढ्नुहोस
न्यूयोर्क टाइम्सको खोज– सिंहदरबार आगजनीको पछाडि लामो तयारी देखिन्छ

न्यूयोर्क टाइम्सको एक अनुसन्धानले गत महिनाको अशान्ति कुनै आकस्मिक दङ्गा नभई, विनाशको एक समन्वयात्मक अभियानतर्फ संकेत गर्ने निष्कर्ष निकालेको जनाएको छ। भदौ २४ गते नेपाल सरकारका धेरैजसो संरचनाहरू एकै दिउँसो जलेर खरानी बने । देशभर...

पुरा पढ्नुहोस
रुपन्देहीमा देउसीभैलो राति ९ बजेसम्म, मापसे गर्न नपाइने

बुटवल । रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समतिको वैठकले देउसी भैलो राति ९ वजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन...

पुरा पढ्नुहोस
जेनजी रूपन्देहीको नेतृत्व चुन्न २८ गते भेला

बुटवल । जेनजी रुपन्देही नेतृत्व समिति गठन गर्न असोज २८ गते तिलोत्तमा-१३ को बभनीमा भेला आयोजना गरिएको छ । जेनजी अगुवाहरु राजु श्रेष्ठ, सुरज पोखरेल र योगराज क्षेत्रीलगायतको बैठकले जेनजी रुपन्देहीको संगठन निर्माण, आगामी कार्यदिशा...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयर एसियाले २६ अक्टोबरदेखि उडान गर्ने

६ महिनासम्म अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतमबुद्ध विमानस्थल भैरहवाबाट थाई एयर एसियाले अक्टोबर २६ देखि उडान सुरु गर्ने भएको छ । भैरहवाबाट थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने गरी अनुमति लिइसकेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले...

पुरा पढ्नुहोस
लुम्बिनी सरकार खर्च नियन्त्रणमा लाग्ने, मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन

मुलुकको वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारको...

पुरा पढ्नुहोस
होटल पौवाद्वारा यस वर्ष पनि सराय नाच प्रदर्शन गरिँदै

  बुटवल । लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले होटल पौवाले बडादशैं २०८२ को अवसरमा यस वर्ष पनि सराय नाच सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ । तिलोत्तमा-३, योगीकुटीमा अवस्थित होटल पौवामा आगामी शनिवार (२०८२ असोज...

पुरा पढ्नुहोस