प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा रुपन्देही जिल्ला शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगिता २०८० को उपाधि बुटवल मोबाईल संघले हात पारेको छ । शनिबार भएको निक्कै प्रतिस्प्रर्धात्मक फाईनल खेलमा नेपाल चिकित्सक...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशमा आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिइएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको...
पुरा पढ्नुहोसआज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश प्रदेशमा वर्षाको सम्भावना रहेको देखिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का वर्षाको...
पुरा पढ्नुहोसराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलका नेताहरूले राजनीतिक भागबन्डा गरेर देश डुबाएको आरोप लगाएका छन् । शनिवार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेताहरूले राजनीतिक भागबन्डाका आधारमा...
पुरा पढ्नुहोसलामो समय विवादमा रहेको रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा संचालित टाइगर प्यालेस रिसोर्टले क्यासिनोको बक्यौता तिरेको छ । विगतमा क्यासिनो संचालन गरेवापत रिसोर्टको करोडौं बक्यौता थियो । बक्यौता नतिरेकै कारण लामो समय क्यासिनो संचालन हुन सकेको...
पुरा पढ्नुहोसतामाङहरुको नया वर्ष २८६० औ सोनाम ल्होसार पर्वलाई रुपन्देहीका तामाङहरुले विविध कार्यक्रम गरि मनाउने भएका छन । नेपाल तामाङ घेदुङ रुपन्देही समन्वय समितिको आयोजनामा बुटवलमा भाषा, धर्मसंस्कार पुजापाठसहित सामाजिक गतिविधिहरु रक्तदान कार्यक्रम गरि मनाउने...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगर नहरपुरस्थित खानेपानी निर्माण तथा उपभोक्ता समितिले एक वर्षको आम्दानी तथा खर्च विवरण सबै उपभोक्तालाई बोलाएर सार्वजनिक गरेको छ । समितिले आर्थिक वर्ष ०७९।८० मा भएका आम्दानी तथा...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समाजमा सरसफाईबारे चेतना जगाउँदै रचनात्मक रूपमा स्थापना दिवस मनाउने उद्देश्य सहित सिमामार्ग सुन्दरचोकदेखि देवीनगर चौपारीसम्म...
पुरा पढ्नुहोसबुटवल । माघ २६ गते देखि फागुन २ गते सम्म रुपन्देहीको तिलोत्तमामा हुन लागेको राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा छ । तिलोत्तमा २ योगिकुटी स्थित मणिमुकुन्द भलिबल क्लवको खेल मैदानमा हुन लागेको नवौं मणिमुकुन्द राष्ट्रिय...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले माघ २१ सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश स्थापना दिवस मनाउने निर्णय गर्दै सरकारले सो दिन विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको हो...
पुरा पढ्नुहोस









