सिद्धार्थ हस्पिटालिटी ग्रुपले मनायो वार्षिकोत्सव, आउटलेट सञ्जाल तीन दर्जन पुगे

भैरहवामा यसै वर्ष पाँचतारे होटल सिद्धार्थ भिलाषा, विभिन्न स्तरीय होटल तथा क्याफे सञ्चालन गर्दै आएको सिद्धार्थ हस्पिटालिटीको यात्रा २६औं वर्ष प्रवेश गरेको छ। पूर्वमा बिर्तामोडदेखि पश्चिम महेन्द्रनगरसम्म फैलिएको यो ग्रुपले आफ्नै लगानीमा होटल सञ्चालन तथा...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

बुटवल । लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वसहितका आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको उपचार सुरु गरेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले विभिन्न आन्दोलनमा घाइते भएकाहरूको आर्थिक अवस्था कमजोर भएकै कारण...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकारको टिकटमा ५० प्रतिशत छुट

 बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म केबलकारको दुई तर्फी...

पुरा पढ्नुहोस
देवदह मेलाको तयारी अन्तिम चरणमा, १५० बढी स्टल दर्ता

रुपन्देहीको देवदहमा संचालन हुन लागेको आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा माघको २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुन...

पुरा पढ्नुहोस
बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

बुटवल–बुटवल १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो। नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्नका...

पुरा पढ्नुहोस
‘बाआमासँग नगर प्रमुख’ कार्यक्रममा एकैदिन १ सय ७० जनाको स्वास्थ्य परीक्षण

बुटवल–बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख‘ कार्यक्रमअन्तरगत मंगलबार बुटवल १३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत मंगलबार १ सय ७० जनाको स्वास्थ्य...

पुरा पढ्नुहोस
पाल्पामा श्रमान‍्-श्रीमती सहित ३ जना मृत फेला

पाल्पामा तीन जना मृत फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन्। मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र...

पुरा पढ्नुहोस
फागुन १८ मा लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरिएको छ । लुम्बिनीको मन्त्रिपरिषद्‌को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन...

पुरा पढ्नुहोस
प्रेस चौतारीको स्थापना दिवसः रुपन्देहीमा ४० जनाले गरे रक्तदान

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले रक्तदान कार्यक्रम गरेको छ । एक कार्यक्रमका बिच सोमबार केन्द्रीय सचिव प्रदिप आचार्यले जिल्ला शाखाका अध्यक्ष लक्ष्मण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका...

पुरा पढ्नुहोस
बुटवलमा विद्यालयस्तरीय मेयर कप फुटबल हुने

बुटवलमा विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाले अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता गर्ने भएको छ। सोमबार पत्रकार सम्मेलन गरी माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८...

पुरा पढ्नुहोस