विश्वविद्यालयस्तरीय खेलकुदमा लुम्बिनी बौद्ध विश्वविद्यालय तेस्रो

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा भएको दुई दिने प्रतियोगितामा एक स्वर्णसहित पाँच पदक हात पार्दै बौद्ध विश्वविद्यालय तेस्रो स्थान हासिल...

पुरा पढ्नुहोस
बुटवलमा क्लोथ बैंक सञ्चालन हुने

रुपन्देहीको बुटवलमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भए स‌गै बुटवलमा क्लाेथ बै‌क सञ्चालन हुने भएकाे हाे । क्लोथ एण्ड...

पुरा पढ्नुहोस
‘गोर्खा वारियर’ टिम बुटवलमा

दर्शकलाई सुरपरहिट फिल्म चखाउन माहिर निर्देशक मिलन चाम्सले नेपालको सामरिक ईतिहासलाई उजगार गर्ने कथा बोकेको गोर्खा वारियर फिल्म निर्माण गरेका छन् । फिल्म प्रचारको क्रममा देश दौडाहमा रहेको उनको टिमले विहिबार बुटवलमा पत्रकारसंग भेटघाट गरेको...

पुरा पढ्नुहोस
अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन

स्वास्थ्यकाे लागि खेलकुद भन्ने नारासहित अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन भएको छ। सिद्देश्वरी खेल मैदानमा भएको खेलको उद्‌घाटन प्राध्यापक सुमन भुसालले गरे । उद्‌घाटन गर्दै प्राध्यापक भुसालले अक्सफोर्ड मा.वि विद्यार्थीहरुको चौतर्फी विकासको लागि...

पुरा पढ्नुहोस
लुम्बिनीको ट्रायल परीक्षामा डिजिटल हाजिरीको व्यवस्था गर्ने निर्णय

लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको छ । विभागीय मन्त्री सरोज थापा...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम शुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन...

पुरा पढ्नुहोस
यस्तो रहने छ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही...

पुरा पढ्नुहोस
शान्ति नमुनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने

बुटवल । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस वर्ष पनि...

पुरा पढ्नुहोस
नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यलयमा मनोनयन दर्ता

बुटवल । प्रदेश स्काउट परिषद र राष्ट्रिय स्काउट परिषदको लागि नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यलयमा मनोनयन दर्ता भएको छ । लुम्बिनी प्रदेशका १० महिला र १० पुरुष गरी खुल्लामा २० सदस्य तथा ३ महिला र...

पुरा पढ्नुहोस
सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको बार्षिक उत्सवको अवसरमा बुटवल शाखाले विभिन्न कार्यक्रम गर्दै

टिकापुरबाट २०५४ सालमा सामान्य खाजा घरबाट शुरुवात भएको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.ली. २६ औ वर्षमा प्रवेश गरेको छ । वार्षीक उत्सव समारोहको अवसरमा देशभर शाखाहरुमा रक्तदान, सरसफाइ विविध कार्यक्रम गरि मनाएको छ...

पुरा पढ्नुहोस