विद्यालयस्तरीय बुटवल मेयर कपमा शुक्रबार ८ खेल सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगितामा शुक्रबार ८ खेल सम्पन्न भएको छ । माघ २५ गते बिहीबार शुरु भएको प्रतियोगिताअन्तरगत शुक्रबार ८ खेल सम्पन्न भएको हो । प्रतियोगितामा...

पुरा पढ्नुहोस
सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले मनायो ‘किड्स डे’ ( २० तस्वीरहरु)

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलले शुक्रबार ‘किड्स डे’ मनाएको छ । नर्सरीदेखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने लक्ष्यसहित कार्यक्रमको आयोजना गरिएको विद्यालयका सह(प्रचार्य रमेश प्रसाद बस्यालले...

पुरा पढ्नुहोस
अनियमित विद्युत कटौतीविरुद्ध उद्योगीको आपत्ति

थलापरेका उद्योगलाई बन्द गराउन प्राधिकरण सहयोगी बन्दैछ रुपन्देही । रुपन्देहीमा अघोषित विद्युत कटौती (लोडसेडिङ) ले उद्योगमा उत्पादन कार्य ठप्प भएको उद्योगीले गुनासो गरेका छन् । केही समययता विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी २४ घण्टा नै...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालका मेसुलाई बुझायो ज्ञापन पत्र

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा. सुर्दशन थापाले अदालतको आदेश पालना नगरी अध्यक्षलाई पुर्न बाहली नगरेको भन्दै नेकपा एमाले रुपन्देहीले डा. थापालाई ज्ञापन पत्र बुझाएको छ । तत्कालिन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका...

पुरा पढ्नुहोस
शान्ति नमुनामा विभिन्न प्रतियोगिता सम्पन्न

रुपन्देही । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा अवस्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शुक्रबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । विद्यालयको ६५ औं वार्षिकोत्सवका अवसरमा भएको कक्षा ११ र १२ तर्फको हाजिरी जवाफ प्रतियोगितामा रामु पाण्डे, विपिन पाण्डे...

पुरा पढ्नुहोस
रोल्पाको माडी गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’मा बिदा

सर्वोच्च अदालतको आदेशमा रद्द भइसकेको फागुन १ गतेको ‘जनयुद्ध दिवस’का दिन रोल्पाको माडी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। शान्ति सम्झौता र संविधानलेसमेत नचिन्ने ‘जनयुद्ध दिवस’लाई सर्वोच्च अदालतले मान्यता नदिई रद्द गरिसकेको अवस्थामा माडीले बिदा दिने...

पुरा पढ्नुहोस
रिसाउँदै जव मन्त्री थापाले दुई मिनेटभित्रै आफ्नो मन्तव्य सकाए !

प्यूठानमा आयोजित तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्दघाटन कार्यक्रममा पुगेका लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) रिसाएका छन् । आयोजकले कार्यक्रमको फितलो व्यवस्थापन गरेको भन्दै मन्त्री थापाले दुई मिनेटभित्रै...

पुरा पढ्नुहोस
सिद्धार्थ माविमा वक्तृत्वकला प्रतियोगिता

बुटवल। तिलोत्तमा नगरपालिका–४ शंकरनगरस्थित सिद्धार्थ माविमा दशौँ जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । विद्यार्थीहरूमा अन्तरनिहित वाक् प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरीएको ‘वैदेशिक रोजगारीः उपलब्धि, समस्या र समाधान’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा...

पुरा पढ्नुहोस
बाआमासँग नगर प्रमुख कार्यक्रम निरन्तर, घरदैलोमै सेवा पाएपछि जेष्ठ नागरिकमा उत्साह

बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख‘  कार्यक्रमअन्तरगत बिहीबार बुटवल ३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत बुधबार वडा नं १ मा ७३...

पुरा पढ्नुहोस
बुटवलमा १ लाख राशीको अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता शुरु

विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बुटवल उपमहानगरपालिकाको आयोजनामा अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ। बिहीबार बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा नगर प्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गरे। प्रतियोगिताको उद्घाटन गर्दै...

पुरा पढ्नुहोस