रुपन्देहीको कञ्‍चन गाउँपालिकामा क्लोथ बैंक सञ्‍चालन हुने

रुपन्देही । रुपन्देहीको कञ्‍चन गाउपालिकामा क्लोथ बैंक सञ्‍चालन हुने भएको छ । कन्चन गाउपालिका, जेसीआई कञ्‍चन र क्लोथ एण्ड फूड बैंक नेपालबीच आज क्लोथ बैंक सञ्‍चालन गर्ने सम्बन्धि सम्झौता भएको हो । क्लोथ एण्ड फूड बैंक...

पुरा पढ्नुहोस
सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम

रुपन्देहीको तिलोत्तमा-४ डिङ्गरनगर स्थित सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कुलमा सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी सरस्वती पूजा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका...

पुरा पढ्नुहोस
ज्ञानगंगा पाठशालामा सरस्वती पूजा र अभिभावक म्याराथुन दौड सम्पन्न

  रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ अवस्थित ज्ञानगंगा पाठशालामा सरस्वती पूजा कार्यक्रमको अवसरमा अभिभावक म्याराथुन दौड प्रतियोगिता एक समारोहका बिच सम्पन्न भएको छ । करिब ११ सय विद्यार्थीलाई वसन्त पञ्चमी तथा श्रीपञ्चमीको पावन अवसरमा विद्यालयमा सरस्वती पूजामा...

पुरा पढ्नुहोस
वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न

वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा सरस्वती पूजन समारोह सम्पन्न भएकाे छ । बुधबार विशेष सांस्कृतिक कार्यक्रमसहित विद्याकी देवी सरस्वतीकाे पूजा गरिएको हाे । एकेडेमीका सञ्चालक लालीमा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गणेश , सरस्वती...

पुरा पढ्नुहोस
एभरेष्टमा विद्यार्थीलाई पुरस्कार वितरण तथा शिक्षक सम्मान कार्यक्रम

बुटवल–८ सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयले शैक्षिक पुरस्कार वितरण तथा शिक्षक कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गत वर्षको शैक्षिक क्रियाकलापमा प्राथमिक तह देखि मावि तहसम्ममा कक्षागत रुपमा शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थी...

पुरा पढ्नुहोस
शान्ति नमुनाले मनायो ६५ औं वार्षिकोत्सव, पत्रकार यमलाल भुसाल पुरस्कृत

बुटवल । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले बिहिबार ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिक्षाले नै समाजको...

पुरा पढ्नुहोस
लुम्बिनी गुरूयोजना अलपत्र परेको भन्दै रास्वपाको दबाब यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार लुम्बिनी गुरूयोजनामा दबाब यात्रा गरेको छ। बुधबार बिहान १० बजे लुम्बिनीको १२ नम्बर गेटबाट रास्वपाले दबाब यात्रा सुरू गरेको हो। पार्टी सभापति रवि लामिछाने, सांसस लक्ष्मी तिवारी सहितको टोलीले दबाब...

पुरा पढ्नुहोस
सरस्वती पूजाको अवसरमा बुटवलले विद्यालयलाई दियो पूस्तक

बुटवल-बुटवल उपमहानगरपालिकाले सरस्वती पूजाको अवसरमा बुटवलभित्रका विद्यालयहरुलाई पुस्तक उपहार दिएको छ। बुटवल उपमहानगरपालिकाको ६५औ स्थापना दिवसमा आयोजित लोकनृत्य प्रतियोगिताकै अवसरमा नगर प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल-अंग्रेज युद्धसम्बन्धि निर्मल श्रेष्ठले लेखेको पुस्तक उपहार...

पुरा पढ्नुहोस
बुटवल लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जित्यो

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जितेको छ। ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको २ दिने लोक नृत्य प्रतियोगिताको उपाधिकसँगै १ लाख रुपैयाँ नगद पुरस्कार जितेको हो। ४४...

पुरा पढ्नुहोस
अक्सवृज ईन्टरनेश्वल एकेडेमीमा सरस्वती पुजा तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत

प्राविधिक शिक्षा प्रदान गर्दै आएको बुटवलको अक्सवृज ईन्टरनेश्वल एकेडेमीमा सरस्वती पुजा तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ । कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाडले उद्घाटन गर्दै शिक्षा र संस्कार दुबै एउटै सिक्काका दुई...

पुरा पढ्नुहोस