बुटवलमा फागुन ३ देखि ५ गते सम्म ‘एक चिहान नाटक’ मञ्चन हुने

बुटवल । बुटवलमा एक चिहान नाटकको मञ्चन हुने भएको छ । यहि फागुन ३,४ र ५ गते बुटवल स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक चिहान नाटकको मञ्चन हुन लागेको हो । बुटवल ८ सुख्खानगर स्थित...

पुरा पढ्नुहोस
रोहिणीको धकधईमा सडक दुर्घटना कम गर्न एएनपीआर क्यामेरा जडान

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन ‘एएनपीआर क्यामेरा’ जडान गरिएको छ । भैरहवा–परासी सडकखण्ड अन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरुको नम्बर प्लेट पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस्...

पुरा पढ्नुहोस
ज्ञानगंगा पाठशालामा खेल सप्ताह सुरु

तिलोत्तमा ४ स्थित ज्ञानगंगा पाठशालामा बिद्यार्थी हरुको सर्वपक्षिय विकासका लागि खेलकुद सप्ताह शुरु भएको छ । विद्यालयले आयोजना गरेको बृहत् शैक्षिक महोत्सव अन्तर्गत आयोजना गरिएको खेल सप्ताहको विद्यालय सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाण्डेले उदघाटन गरे। माघ...

पुरा पढ्नुहोस
केएनआईटीका विद्यार्थीले बनाएको गार्वेज मेसिन सन्दिखर्क नगरपालिकाले किन्यो

बुटवल । बुटवल उपमहानरपालिका १२ मा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले बनाएको गार्वेज मेसिन अर्घाखांचीको सन्धिखर्क नगरपालिकाले खरिद गरेको छ । गार्वेज मेसिनले प्लाष्ट्रिकका बोत्तल, ड्रम, टिनका बट्टालाई कम्प्रेस गरेर त्यसको भोलुम घटाउने गर्दछ...

पुरा पढ्नुहोस
बुटवलको डेल्टा कम्पेलेक्समा फागुन १ देखि ‘जुत्ता मेला’

बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव हुने भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा यही फागुन १ गतेदेखि ३० गतेसम्म जुत्ता मेला हुन लागेको हो...

पुरा पढ्नुहोस
शान्तिको हाजिरी जवाफको उपाधि एभरेष्ट मा.वि.लाई

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले आइतबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ । रुपन्देही जिल्लाका २८ वटा विद्यालय सहभागी भएकोमा एभरेष्ट माध्यमिक विद्यालय प्रथम भएको छ । एभरेष्टले...

पुरा पढ्नुहोस
बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभा सम्पन्न

बुटवल । बुद्ध सामुदायिक टेलिभिजन समुदायकै लगानीमा सञ्चालित टेलिभिजन भएकाले समुदायमा नै आधारित भएर पत्रकारिता गर्नको लागि एक कार्यक्रममा बोल्ने बक्ताहरुले शुझाँब दिएका छन । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १४ औं...

पुरा पढ्नुहोस
रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता खारेज गर्न लेखा समितिले दियो सरकारलाई निर्देशन

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबारको बैठकले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता आजकै मितिदेखि लागू हुने गरी खारेज गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी...

पुरा पढ्नुहोस
भ्यालेन्टाइन डेमा प्रेमीलाई दिन सकिने यी उपहार

फेब्रुअरीको महिना प्रेमिल जोडीका लागि निकै विशेष हुन्छ । यो महिनाभित्र भ्यालेन्टाइन सप्ताह पर्छ, जसमा जोडीले एकअर्काप्रति आफ्नो प्रेम दर्शाउँछन् । कतिपयले भन्ने गर्छन्, ‘प्रेम दर्शाउन दिवस चाहिँदैन, यो जहिलेतहिले दर्शाउन सकिने भावना हो ।’ तर, भ्यालेन्टान...

पुरा पढ्नुहोस
दोस्रो दिन त्रिभुवन आर्मी, लुम्बिनी, कोशी र गण्डकी बिजयी

रूपन्देहीमा जारी नवौ मणिमुकुन्द कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो दिनको खेलमा त्रिभुवन आर्मी क्लब, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश बिजयी भएका छन । प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य प्रवद्र्धक तथा प्रायोजन, नेपाल भलिबल...

पुरा पढ्नुहोस