प्यारामाउण्टमा जिल्लास्तरीय हाजिरीजवाफ, एभरेष्ट मावि बुटवल प्रथम

तिलोत्तमा । प्यारामाउण्ट बोर्डिङ्ग स्कुल तिलोत्तमाद्वारा आयोजित जिल्लास्तरीय रनिङ्शिल्ड हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट मावि बुटवल प्रथम भएको छ । एभरेष्टले नगद १५ हजार, रनिङ शिल्ड र मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालको ११४ औं वार्षिकोत्सव: विधिविध कार्यक्रम गरी मनाइँदै

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत शुक्रबारदेखि अतिरिक्त क्रियाकलाप सुरु भएको छ । पहिलो दिन आयोजित कविता बाचन प्रतियोगितामा सरिता बस्याल प्रथम...

पुरा पढ्नुहोस
कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर

बुटवलमा सञ्चालन गर्न लागिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा किसानहरुको लागि निःशुल्क माटो र बाली परीक्षण शिबिरको व्यवस्था मिलाईएको छ । किसानले बढीभन्दा बढी लाभ उठाउन सकुन भन्ने उद्देश्यले प्रतिस्पर्धी क्षेमताको कृषि उपजको पहिचान...

पुरा पढ्नुहोस
क्यान्सर पीडित सुनितालाई आर्थिक सहयोग गरिदिन आग्रह

बुटवल  :  तिलोत्तमा ५ नयाँ मिल चौपारी निवासी २३ वर्षीया सुनिता खनाललाई आर्थिक सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । बुटवल बहुमुखी क्याम्पसमा बिबिएमा अध्ययनरत खनाललाई ब्लड र बोनम्यारो क्यान्सर भएको हुँदा परिवारले उपचारको लागि...

पुरा पढ्नुहोस
बुटवलको जंगलमा प्रहरी हवल्दार मृत भेटिए

रुपन्देहीको बुटवल जंगलमा नेपाल प्रहरीका एकजना हवल्दार मृत फेला परेका छन्। प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्लाको बुटवलको जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरत विकले जानकारी दिए। ‘हाम्रो अनुसन्धानमा...

पुरा पढ्नुहोस
११० वर्षकी महिलालाई प्रमुख अतिथि बनाएर मनाईयो बुटवलको स्थापना दिवस

बुटवल-बुटवल उपमहानगरपालिकाले ६५औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ। ११० वर्षीया ऐरावती वरईको प्रमुख आतिथ्यतामा आयोजित स्थापना दिवस मूल समारोहमा विभिन्न क्षेत्र र विधाका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ। बुटवल उपमहानगरपालिकाको स्थापना दिवसका...

पुरा पढ्नुहोस
नवौं मुणिमुकुन्द कप राष्ट्रिय भलिबलको उपाधि त्रिभुवन आर्मीलाई

नवौं मणिमुकुन्द कप राष्ट्रियस्तर भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । रुपन्देहीको तिलोत्तमा बिहीबार भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले उपाधि जितेको हो । गण्डकीलाइ २५–२१, २५–१८ र २५–२१...

पुरा पढ्नुहोस
लुम्विनी प्रादेशिक अस्पतालमा आजबाट क्याथ ल्याव सेवा सुरु

बुटवल । विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालमा विहिबारदेखि क्याथल्याव सेवा सुरु भएको छ । अस्पतालमा विहिबार २ जना बिरामीको एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) गरेर सेवाको शुभारम्भ...

पुरा पढ्नुहोस
ज्ञानगंगा पाठशालामा किड्स फेस्टिबल सम्पन्न

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित ज्ञानगंगा पाठशालामा शैक्षिक महोत्सव अन्तर्गत बिहीबार किड्स फेस्टिबल सम्पन्न भएको छ । विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसर पारेर बुधबारदेखि साताव्यापी रूपमा वृहत शैक्षिक महोत्सव सुरू गरेको छ । शैक्षिक महोत्सव अन्तर्गत किडस...

पुरा पढ्नुहोस
नवौं मणिमुकुन्द भलिवल कपको फाईनल आज, गण्डकी र आर्मी भिड्दै

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी नवौं मणिमुकुन्द राष्ट्रिय भलिवल प्रतियोगिताको फाईनल खेल आज हुँदैछ । दिउँसो १ बजे हुने फाईनल खेलमा गण्डकी प्रदेश र आर्मी उपाधिका लागि भिड्दै छन् । त्यस अघि विहान ११ बजे...

पुरा पढ्नुहोस