बुटवलमा खुल्यो शेरेसको थ्रिएस सुविधा सहितको शोरुम

विद्युतीय सवारी साधानको रुपमा नेपालको शीर्षस्थानमा रहेको शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयर पार्टस्को शोरुम बुटवलमा स्थापना भएको छ । शोरुमको शुक्रबार बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले शुभारम्भ गरे । शुभारम्भ...

पुरा पढ्नुहोस
शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक १६ औं वर्षमा, ६ करोडबाट ६ अर्ब पूग्यो पुँजी

बुटवल । पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो...

पुरा पढ्नुहोस
गौतम र कार्कीलाई ‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’

‘शाइन आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकार घनश्याम गौतम र भुवन कार्की पुरस्कृत भएका छन् । आर्थिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएको भन्दै उनीहरुलाई रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले सम्मान गर्दै...

पुरा पढ्नुहोस
अक्सफोर्ड माविमा खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल–८ स्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा शुक्रबार खाना महोत्सव तथा उद्यमशिलता कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई अतिरिक्त ज्ञान प्रदान गर्ने उद्देश्यले कक्षा ६ र ७ का विद्यार्थीहरुको सहभागितामा खाना महोत्सव तथा उद्यमशिलता...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङ मार्गमा धमाधम काम हुँदै, यही गतिमा अघि बढे ४ वर्षमा पुरा हुने

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा मन्दिरनजिकै निर्माण थालिएको बहुचर्चित सुरुङमार्गको कामले गति लिएको छ । रूपन्देहीको चिडियाखोला देखि पाल्पाको दोभानसम्म मृत्युमार्ग उपनामले बदनाम सडकको सिद्धबाबा खण्डमा सुरुङ निर्माण कार्यले गति लिएको हो ।...

पुरा पढ्नुहोस
रूपन्देहीमा ३ लाख बढी बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी

एक हजार एक सय खोप केन्द्र मार्फत् रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । दुईचरणमा गरेर खोप लगाइँदै छ । खोेप लगाउनका लागि २ हजार २ सय जना स्वास्थ्यकर्मी...

पुरा पढ्नुहोस
फेलिक्स ईस्ट्रनको सेवा बुटवलमा

वैदेशिक अध्ययनमा जाने युवाहरुलाई मध्येनजर गर्दै बुटवलमा फेलिक्स ईस्ट्रन बुटवल एजुकेशनल कन्सल्टेन्सी प्रालि शुभारम्भ भएको छ । अष्ट्रेलिया, काठमाडौ र फिलिपिन्समा कार्यालय रहेका प्रालिको बुटवलमा समेत कार्यालयबाट सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा प्रालिका सिईयो...

पुरा पढ्नुहोस
बुटवल बेलबासमा पछयाैरी बुटिककाे शुभारम्भ

  वुटवल । युवाहरूले स्वदेशमै भविष्य खाेज्नुपर्छ भन्ने मूल मन्त्रमा साथ बुटवल १३ बेलबासमा पछ्याैरी बुटिक सञ्चालनमा ल्याईएकाे छ । बुटवल १३ निवासि २८ बर्षिय पुजा गाैतमले आफुले सिकेकाे सीप स्वदेशमै उदमकाे रूपमा विकास गर्ने साेचका...

पुरा पढ्नुहोस
एकैदिन १० छात्रा बेहोस भएपछि कपिलवस्तुको एक विद्यालय दुई दिनको लागि बन्द

कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ। जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज...

पुरा पढ्नुहोस
विद्युत्तका पोल समयमै नसार्दा बुटवल–नारायणगढ सडकको काम प्रभावित

बुटवल । विद्युतको पोल सार्ने काम समयमा नै नहुंदा बुटवल नारायणगढ सडक खण्ड विस्तारको काम प्रभावित भएको छ । विद्युतको पोल सार्ने जिम्मा चाईना स्टेट कम्पनीको भएपनि उसले दोस्रो कम्पनीलाई पोल सार्ने जिम्मा दिएको छ...

पुरा पढ्नुहोस