पाल्पामा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीबाट सोमवार बिहान पाल्पाको घामिकास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर माथागढी गाउँपालिका–५, हात्तीलुङ आर्थोकघाटमा दुर्घटनामा परेको हो । पाल्पाको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्लाई राजनीतिक पूर्वाग्रहका आधारमा निस्प्रभावी बनाइएको भन्दै ध्यानाकर्षण गराइएको छ । प्रदेशका आमसञ्चार माध्यमहरुको व्यवस्थापन तथा सरकार आमसञ्चार बीच समन्वय गर्ने निकायका रुपमा गठित परिषदलाई वर्तमान सरकारले राजनीतिक पूर्वाग्रहमा अधिकारविहिन...
पुरा पढ्नुहोसबुटवल । बुटवलको ऐतिहासिक स्थल जितगढी किल्लाको अवलोकन गर्न अब प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। मुख्य बजारबाट तिनाउ पारी रहेको जितगढी वि.सं. १८७२ बैशाख ७ गते नेपालले अंग्रेजलाई पराजित गरेको ठाउँ हो। गत पुस २०...
पुरा पढ्नुहोसबुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापक पक्राउ गरेसँगै प्रहरीले बचतकर्ता र शेयर सदस्यहरूलाई निवेदन दिन आह्वान गरेको छ। बचतकर्ताको सवा अर्ब रकम अपचलन गरेको उजुरीका आधारमा सहकारीका अध्यक्ष...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य उत्कृष्ट रजिष्ट्रारको अवार्डबाट सम्मानित भएका छन् । देशभरका विश्वविद्यालयहरुका रजिष्टारहरुको मूल्यांकनबाट लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार आचार्यलाई रजिष्टार अफ द इयर २०२४ अवार्डबाट सम्मानित गरिएको हो...
पुरा पढ्नुहोसन्यू होराइजन मावि बुटवलमा अध्ययन गरेर हाल मेडिकल क्षेत्रमा बिशेषज्ञता हासिल गरेका डाक्टरहरु र गत एसईई परीक्षामा उत्तीर्ण भई एमबीबीएस,इन्जिनियरिङ लगायत विषमा पूर्ण छात्रवृत्तिमा नाम निाल्न सफल विद्यार्थीलाई विद्यालयले आइतबार सम्मान गरेको छ । न्यु...
पुरा पढ्नुहोसपश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा नयां नेतृत्व निर्वाचित भएको छ । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट टिकाराम गौतम अध्यक्ष रहेको नयां नेतृत्व सर्वसम्वत रुपमा निर्वाचित भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कमल...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकामा यही फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा तथा रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । उपमहानगरमा रहेका ९ महिनादेखि १५ वर्ष उमेर समूहका ५३ हजार ८७५ बालबालिकालाई खोप लगाइने...
पुरा पढ्नुहोसबुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा जारी ‘नेपाली जुत्ता मेला’मा आकर्षण बढेको छ । नेपाली जुत्ता उत्पादनको प्रवर्द्धन तथा स्वदेशी सामग्रीको प्रयोगलाई जोड दिनेगरी आयोजना गरिएको १ महिने मेलामा ग्राहको आकर्षण बढेको हो । विशेष गरी...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले सत्य, तथ्य विचार जनतमाझा लग्न जरुरी रहेको, त्यो काम प्रेस जगतको प्रमुख जिम्मेवारीभित्र पर्ने बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको प्रथम...
पुरा पढ्नुहोस









