लुम्बिनी प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्य छान्न मतदान शुरू

लुम्बिनी प्रदेशमा दुई जना राष्ट्रिय सभा सदस्य छान्न मतदान शुरू भएको छ । बिहान ९ बजेदेखि दाङको कर्मचारी मिलन केन्द्र घोराही शुरू भएको मतदानमा ३०५ मतदाता रहेका छन् । पहिलो मतदान प्रदेश सभा सदस्यतर्फ...

पुरा पढ्नुहोस
स्वस्थानी व्रतकथा आजदेखि

बिहीबार पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएको र देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो।...

पुरा पढ्नुहोस
भित्रिंदै छ नयाँ प्रणाली, छिटो हट्ने छ हुस्सु कुहिरो

मौसमविदले तराई मधेशका जिल्लाहरुमा लाग्दै आएको बाक्लो हुस्सु र कुहिरो आज अलि छिटो खुल्ने सम्भावना रहेको जनाएका छन् । पश्चिमी वायुले ल्याएको बादलको प्रभावले हुस्सु र कुहिरो छिटो खुल्ने मौसमविदको भनाइ छ । तर...

पुरा पढ्नुहोस
बुटवल उद्योग वाणिज्य संघको तीन वर्षे योजना : व्यवसायिक वातावरण निर्माणमा जोड

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले विविध विषयलाई समेट्दै तीन वर्षे रणनीतिक योजना निर्माण गरेको छ । पर्वतको कुस्मामा शनिबारदेखि सोमबारसम्म भएको तीनदिने रणनीतिक योजना तथा संघ व्यवस्थापन गोष्ठीबाट व्यवसायिक वातावरण निर्माणमा जोड दिँदै तीन...

पुरा पढ्नुहोस
व्यापार संघको नवनिर्वाचित कार्य समिति द्वारा शपथ तथा पदभार ग्रहण

बुटवल। रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्य समितिले एक विषेश कार्यक्रमकावीच शपथ तथा पदभार ग्रहण गरेको छ । संघको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका...

पुरा पढ्नुहोस
प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह हुँदै गरेको सूचना दिनेलाई २५ हजार पुरस्कार दिने

प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ। गाउँपालिकाको गएको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रूपैयाँ नगद पुरस्कार दिने...

पुरा पढ्नुहोस
देवदहबासीले पाउँनेछन् अब निशुल्क रगत

बुटवल । देवदह नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीद्धारा संचालित रक्तसञ्चार सेवा केन्द्र बुटवल वीच निशुल्क रगत उपलव्ध गराउने गरी सम्झौता भएको छ । देवदह क्षेत्रमा बसोवास गर्ने नागरिकलाई निशुल्क रगत उपलव्ध गराउने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कपः आर्मीको ४ विकेटको जित

भैरहवा । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि ४ विकेटको जित निकालेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा मंगलबार एपीएफलाई हराउँदै आर्मीले प्रतियोगितामा तेस्रो जित निकालेको छ...

पुरा पढ्नुहोस
पाल्पामा ९ महिनाका बालकमा देखियो स्पाइनल मस्क्युलर एट्रोपी रोग

पाल्पाका ९ महिनाका बालक सृजम बिष्टमा संसारमै दुर्लभ मानिने स्पाइनल मस्क्युलर एट्रोपी रोग देखिएको छ । तानसेन नगरपालिका–११ बाझाकी सृजना भट्टराई बिष्ट र महेन्द्र बिष्टका ९ महिने छोरा उक्त रोगबाट ग्रस्त भएपछि परिवारले सबैसँग सहयोगको...

पुरा पढ्नुहोस
बुटवलमा इहि र कयेता पूजाको तयारी तिब्र

बुटवल । हरेक वर्ष बुटवलमा हुँदै आएको नेवाः कन्याहरुको इहि तथा बटुकहरुको कयेता पूजाको तयारी तिब्र पारीएको छ । माघ २० र २१ गते बुटवल स्थित भूपु सैनिक मैदानमा हुने इही र कयेता पूजाको...

पुरा पढ्नुहोस