आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको...

पुरा पढ्नुहोस
पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-४ सत्यवती ताल (मन्दीर)मा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पारी मनाइने मेलाका लागि तयारी पूरा भएको छ । यो वर्ष कार्तिक १९ गते परेको पूर्णिमाको अवसर पारी लाग्ने मेलाका...

पुरा पढ्नुहोस
कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे

रुपन्देहीमा उद्योगी र मजदूरको हितमा बोल्ने श्रमिक नेता ६५ वर्षीय कमल गौतमको निधनले अपूरणीय क्षति पुगेको सरोकारवालाले प्रतिक्रिया दिएका छन् । मजदूरको हित भने पछि दिनरात नभनी खटिने नेता पाउनैं मुश्किल भएका बेला गौतमलाई...

पुरा पढ्नुहोस
रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण

पाल्पा हुँदै रूपन्देही बग्ने तिनाउ नदीको मुहानमा नै अपरिचित व्यक्तिले केमिकल राखेका कारण तिनाउ खोलाको मुहान रातै भएको भिडियो भाइरल भएको छ । दुई दिन अघि तिनाउको मुहान रहेको तानसेन नगरपालिकामा अपरचित व्यक्तिले कलर रहेको...

पुरा पढ्नुहोस
भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण

बुटवल । बुटवल-१५ सेमलारस्थित सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मंगलबार निःशुल्क मृगौला रोग परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा पछिल्लो समय बढ्दो मृगौला सम्बन्धी समस्याको समयमै पहिचान गरी रोकथाम...

पुरा पढ्नुहोस
आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज रातिदेखि बुधबार बिहानसम्म देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आगामी ३ दिन देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना...

पुरा पढ्नुहोस
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलमा थाईएयर एसियाको जहाज अवतरण

गौतमबुद्ध विमानस्थलमा आज (आइतबार) थाई एयर एसियाको जहाज अवतरण भएको छ। आज मध्याह्न १२:१५ मा अवरण हुने भनिएपनि १२:४८ मा १७ यात्रु लिएर विमानस्थल भैरहवा अवतरण गरेको हो । एयरबस ३२० को न्यारोवडीको जहाज...

पुरा पढ्नुहोस
बदनामको पर्याय युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज

एक सातादेखि आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल भैरहवाका नर्स तथा प्यारामेडिक्स कर्मचारीहरूले माग पूरा नभए मंगलबारदेखि सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन्। सरकारले तोकेअनुसारको तलब सुविधा दिनुपर्ने, अतिरिक्त कामको थप...

पुरा पढ्नुहोस
भैरहवामा पुन: उडान शुरू गर्दै थाइ एयर एशिया

थाइ एयर एशियाले आइतबारदेखि भैरहवामा पुन: उडान शुरू गर्ने भएको छ । आइतबार र बुधबार गरि सातामा २ पटक बैंकक-भैरहवा-बैंकक उडान हुन लागेको हो । थाइ एयर एशियाको जहाज आइतबार दिउँसो सवा १२ बजे गौतम...

पुरा पढ्नुहोस