गुल्मी । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् । डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई...
पुरा पढ्नुहोसकाठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली र देशका अन्य भू-भागमा मौसम...
पुरा पढ्नुहोससातु खाने प्रचलन निकै पुरानो मानिन्छ। परापूर्व कालदेखि सातु खाने चलन थियो। पहाड, तराई या हिमालमा समेत यसको महत्व आ-आफ्नै छ। ठाउँअनुसार सातु पनि फरक-फरक तरिकाले तयार गर्ने प्रचलन छ। सातु आफैँमा एक सर्वोत्तम...
पुरा पढ्नुहोसमोहम्मद हबिब भैरहवा। विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ। भैरहवामा तापक्रम बढ्दै जान थालेपछि जनजीवन कष्टकर बन्दै गएको हो। वायुमण्डलीय तापक्रममा वृद्धिसँगै निरन्तर तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर...
पुरा पढ्नुहोसअर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ। भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशसभाको आगामी बैठक २० वैशाखमा आह्वान गरिएको छ । प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक बिहीबार आह्वान गरिएको हो । बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ । तेस्रो बैठक ३...
पुरा पढ्नुहोसबुटवल । आईतबार दिउँसो गुल्मीको मदाने गाउँपालिका ७ को भनभनेको वनमा लागेको आगो वस्ती तर्फ फैलिएर तीन वटा घर–गोठ जलेर नष्ट भएका छन्। भनभनेको दिपक मावि नजिकको वनमा फैलिएको डढेले वस्ती तर्फ...
पुरा पढ्नुहोसबुटवल । गुणस्तरिय, शुद्ध मिठाई र शुद्ध शाकाहारी पारखीहरुका लागि बुटवलको मिलनचोकमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको छ । मदुसुदन पाण्डे र पप्पुकुमार गुप्ताको २ करोडको लगानीमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको हो । स्वीट्सको औपचारिक शुभारम्भ भोली...
पुरा पढ्नुहोसबुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितीमा कार्यरत स्वतन्त्र कर्मचारी युनियनको १० औ वार्षिक साधारण सभा तथा ७ औ अधिबेशनमा वोल्नेहरुले श्रमीक र व्यवस्थापन पक्षको सम्बन्ध नङ र मासुको हुनु पर्नेमा जोड दिएका छन । कुनै...
पुरा पढ्नुहोसबुटवल। रुपन्देही नेत्रहिन संघको आयोजनामा बुटवलमा अपाङ्गता सचेतना सम्बन्धी नीतिगत व्यवस्थाको विषयमा अभिमुखिकरण कार्यक्रम गरिएको छ । बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिकाका उप प्रमुख तथा अपाङ्गता परिचय पत्र व्यवस्थापन संमन्वय समितिका...
पुरा पढ्नुहोस









